बुधबार, भदौ ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कैलालीमा कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक

 प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ। आज बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

अस्पतालबाट फरार सम्झना विकका हत्या आरोपित ७ घण्टापछि पक्राउ, तीन प्रहरी निलम्बित

बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने युवक राजेन्द्र बोहरा फरार भएकौ ७ घण्टामै पुनः पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

गाँजामाथिको प्रतिबन्ध हटाउनुपर्ने पक्षमा नेपालको मतदान 

 नेपालले संयुक्त राष्ट्रसंघमा गाँजालाई कडा प्रकृतिको लागूऔषधीको सूचीबाट हटाउनुपर्ने पक्षमा मतदान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने किशोर कारागारबाट फरार

बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने युवक कारगारवाटै फरार भएका छन् । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

यूरोपा लिगमा आर्सनलको जित, लेस्टर सिटी पराजित 

यूरोपा लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा प्रिमियर क्लब आर्सनलले घरेलु मैदानमा सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

नारायण गोपाल बिनाका ३० वर्ष

भौतिक शरीर बाँचिरहेको भए स्वरसम्राट नारायण गोपाल आज ८१ वर्ष ६१ दिनका हुने थिए। नारायण गोपालको भौतिक शरीर माटोमा बिलय भएको ३० वर्ष वितिसक्यो तर उनका कालजयी गीतहरु भने उस्तै...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

घरसँगै जल्यो साह परिवारको सपना 

छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका एक परिवारको सपना पनि घरसँग खरानी भएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

कोरोनाका कारण रोकियो इच्छाकामना पञ्चमी मेला 

चितवनको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर प्राङ्गणमा लाग्ने पञ्चमी मेला यस वर्ष नहुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने त्रासका कारण मेला स्थगित गरिएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

सरकारसँग सर्वोच्चकाे जवाफ माग- ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ किन नलेख्ने ? 

सर्वोच्च अदालतले नेपालको नाम ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लाई ‘नेपाल’ नामकरण गर्ने गरी मन्त्रिपरिषद्ले गरेको निर्णयका बारेमा लिखित जवाफ माग गरेको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

युरोपा लिग : मिलान र रोमाको जित, नापोली बराबरीमा रोकियो

युरोपा लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इटालियन क्लब एसी मिलानले स्कटिस टिम सेटिकलाई ४–२ गोल अन्तरले हराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

सेयर धितो कर्जामा कडाइ गर्दै राष्ट्र बैंक, बजार ओरालो लाग्न सक्ने

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

वामदेव गाैतमले भने- पार्टी एकता जोगाउन ओली सच्चिनुपर्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली सच्चिनुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

नेकपा विवादमा राष्ट्रपति जहिल्यै सक्रिय

कुलिङ पिरियड’का रूपमा प्रधामन्त्री ओलीलाई तीन दिनको समय दिएका बेला नेकपाभित्र देखिएको विवाद समाधानका लागि राष्ट्रपति पुनः सक्रिय बनेकी छन्। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

नेकपा अध्यक्ष दाहालले भने- पार्टीभित्रको विवाद छलफल गरेरै समाधान गर्नुपर्छ भन्ने पक्षमा छु

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफू पार्टीभित्र देखिएको समस्या छलफल गरेरै समाधान गर्नुपर्ने पक्षमा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

संघीय सरकारविरुद्ध प्रदेश २ सरकार अदालतमा

सङ्घीय सरकारले आफ्नो अधिकार क्षेत्र मिचेर प्रदेश नं २ मा रहेको ‘समृद्ध तराई–मधेश सिँचाइ विशेष कार्यक्रम’ को ठेक्का अघि बढाएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

ग्लोबल आईएमई बैंक र पश्चिम रूकुमका दुई नगरपालिकाबीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता

ग्लोबल आईएमई बैंक र रुकुम पश्चिमको मुसिकोट तथा आठबीसकोट नगरपालिकाबीच सहुलियतपुर्ण कर्जाका लागि सम्झौता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

कंगनाविरुद्ध मानहानिको आरोप: जाबेदले अदालतमा दर्ता गराए बयान

बलिउड अभिनेत्री कंगना राणावतविरुद्ध मानहानिको मुद्दा हालेका गीतकार जावेद अख्तरले आज वकिलमार्फत् अंधेरीस्थित महानगरीय अदालतमा बयान दर्ता गराएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

राष्ट्र बैंकले गर्‍याे ६६ अर्ब बराबरको पुनर्कर्जा स्वीकृत

नेपाल राष्ट्र बैंकले मंसिर १७ गतेसम्ममा ६६ अर्ब रूपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरिसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

पतञ्जली, डाबर, झन्डु, वैद्यनाथ ब्रान्डको महमा मिसावट 

कोरोनाकालमा इम्युनिटी पावर बढाउन भन्दै महको खपत बढको छ र मानिसहरुले महको नाममा सुगर सिरप खाइरहेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७