बिहीबार, भदौ २५, २०८३

मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक

 प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ। आज बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको हो। 
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

जनकपुरधाम-  प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज हयाक भएको छ। उनकाे फेसबुक आज बिहान ह्याक भएको हो। 

मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले दिएको जानकारीअनुसार फेसबुक पेजको प्रोफाइल फोटो र कभर फ़ोटोसहितका परिवर्तन भएपछि उनको फेसबुक पेज ह्याक भएको जानकारीमा आएको हो। 

'मुख्यमन्‍त्रीज्यूको फेसबुकमा बिहान बिहान अनावश्यक कुराहरु पोस्ट भएको पायौं', प्रेस संयोजक मिश्रले भने, 'ह्याक कहाँबाट र कसरी भएको हो भन्ने खोजबlन हुँदै छ।'

मुख्यमन्त्री राउतको प्रोफाइलमा युवतीको तस्बिर राखिएको छ भने कभरमा जंगलको फोटो राखिएको छ । 

 

प्रकाशित: Dec 04, 2020| 04:33 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।