बिहीबार, भदौ २५, २०८३

कैलालीमा कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

धनगढी- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

आज बिहान ७:५० बजे उनको मृत्यु भएको सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जनाकारी दिए ।  

मंसिर १४ गते कोरोना संक्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अस्थाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो । उनलाई  श्वासपश्वास र मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित: Dec 04, 2020| 04:53 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।