बुधबार, भदौ ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

डोटीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

मृतकको सनाखत हुन सकेको छैन भने चालकसहित पाँच जना घाइतेलाई उपचारका लागि दिपायल लगिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

जवानीमा मायाप्रेम, वृद्धावस्थामा सम्बन्धविच्छेद ! 

गुल्मीमा एक वृद्ध दम्पतीले सम्बन्धविच्छेद गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

अन्तर्राष्ट्रिय डेब्यू गर्दै ऋतिक रोशन, ‘सुपर थर्टी’को अंग्रेजी भर्सन बन्‍ने

बलिउड अभिनेता ऋतिक रोशन आफ्नो अन्तर्राष्ट्रिय डेब्यूका लागि तयार छन्। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

गण्डकी प्रदेशमा थप तीन संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा थप तीनजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

नम्रता श्रेष्ठ बनिन् यस वर्षको मिस नेपाल

मिस नेपाल (२०२०) को उपाधि नम्रता श्रेष्ठले जितेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

कार्यदल बनाउने बादलको प्रस्ताव बहुमत सदस्यबाट अस्वीकृत

बादलले अहिले दुवै अध्यक्षले पेस गरेका राजनीतिक प्रस्तावलाई थाती राखेर कार्यदल बनाउनुपर्ने प्रस्ताव राखेका थिए। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

चिनियाँ कोइला खानीमा भूमिगत ग्यास चुहावट हुँदा कम्तीमा १८ जनाको मृत्यु

चीनको दक्षिण पश्चिमी प्रान्तको एक कोइला खानीमा कार्बन माेनोअक्साइड ग्यास चुहावट भएका कारण कम्तीमा १८ श्रमिकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

सचिवालय बैठकमा ओलीकाे उस्तै रटान- अध्यक्ष र प्रधानमन्त्री दुवै छाड्दिनँ

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री कुनै पनि पद नछाड्ने आफ्नो अडान यथावत् राखेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

नेपाल-भारत सीमा नाका खोल्न माग गर्दै धर्ना

कोरोना भाइरस संक्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै अनिश्चितकालीन धर्ना शुरु गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

रेडक्रसको अवधारणा : एक घर एक स्वयंसेवक

नेपाल रेडक्रस सोसाइटीले ‘एक घर एक स्वयंसेवक’को अवधारणालाई अगाडि बढाउने भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

उपचार अभावमा ९ वर्षदेखि थलिएका रामबहादुर राईको उद्धार

९ वर्षदेखि रोगले थलिएका भोजपुर षडानन्द नगरपालिका–४ का ७० वर्षीय रामबहादुर राईको उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

हङकङका महिलामा ‘साइबर प्रेम’को जोखिम 

जनसंख्याको चाप भएको हङकङमा परम्परागत पारिवारिक दबाबलाई सजिलै पन्छाउन सकिने अवस्था छैन ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

नेकपा विवाद, सबै दस्ताबेजमाथि स्थायी कमिटीमा छलफल गर्ने सहमति

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

प्रदेश १ मा १६८ डिस्चार्ज, ९२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६८ जना डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

६ हजार ७४ को परीक्षण गर्दा १ हजार २४ मा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

काठमाडौंमा राजावादीहरुको प्रदर्शन

नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

२० प्रतिशत जनसंख्याका लागि कोरोनाको खोप ल्याइँदै

सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ। विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप  कूल जनसंख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

रसियामा कोरोनाको खोप लगाउन सुरु

रसियाले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ। राजधानी मस्कोका क्लिनिकहरुबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

मापदण्ड विपरीतका औषधि पसल बन्द

औषधि व्यवस्था विभागको वीरगञ्ज कार्यालयले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेका आधा दर्जन क्लिनिक तथा औषधि पसल बन्द गराएको छ। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

काठमाडौंमा राजावादीहरुको प्रदर्शन (फोटोफिचर)

काठमाडौंमा राजवादीहरुले प्रदर्शन गरेका छन्। नागरिक आन्दोलनका नाममा विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्तिहरुले प्रदर्शन गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७