शुक्रबार, असार ५, २०८३

काठमाडौंमा राजावादीहरुको प्रदर्शन (फोटोफिचर)

काठमाडौंमा राजवादीहरुले प्रदर्शन गरेका छन्। नागरिक आन्दोलनका नाममा विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्तिहरुले प्रदर्शन गरेका हुन्।
 |  शनिबार, मंसिर २०, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, मंसिर २०, २०७७

काठमाडौं- काठमाडौंमा राजवादीहरुले प्रदर्शन गरेका छन्। नागरिक आन्दोलनका नाममा विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्तिहरुले प्रदर्शन गरेका हुन्।

National life

प्रर्दशनमा ‘राजा आउ, देश बचाउ’, ‘गणतन्त्र धोका हो’ जस्ता नाराहरु लगाइएको थियो।

Shivam cement

प्रकाशित: Dec 05, 2020| 08:38 शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।