बुधबार, भदौ ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अफगानिस्तानमा सुरक्षा कारबाहीमा २८ तालिबानीको मृत्यु

अफगानिस्तानको पश्चिमी प्रान्त उरुजगान र कान्दाहारमा सुरक्षा कारबाहीमा २८ जना तालिबानी मारिएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

सगरमाथाको नयाँ उचाइ घोषणा भोलि

नेपाल र चीनका तर्फबाट संयुक्त रुपमा नयाँ उचाइ घोषणा गर्न लागिएको नापी विभागले जनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

अनि एनफिल्डमा गुन्जियो ‘यु नेभर वाक एलोन...’

२७१ दिनपछि आइतबार राति लिभरपुलको मैदानमा ‘यु नेभर वाक एलोन...’ भन्ने विश्वप्रसिद्ध गीत गुन्जिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

एकान्तकुनामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर 

सिभिल बैंकले यातायात व्यवस्था कार्यालय ललितपुर, एकान्तकुनामा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

रौतहट बम काण्ड : प्रारम्भिक अनुसन्धानमा महताबले स्वीकारे कसुर

राजपुर नगरपालिकाका मोहम्मद महताब आलम आफ्ना दाजु गएको चैत २६ गते पक्राउ परेदेखि नै फरार थिए।  
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

रौतहट बम काण्डका आरोपित पूर्वमन्त्री आलमका भाइ महताब भारतबाट पक्राउ

करिब १३ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटका घाइतेको हत्या प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

सन् २०३० सम्म एक अर्ब मानिस गरिबीको चपेटामा पर्नेछन् : संयुक्त राष्ट्रसंघ

अबको १० वर्षपछि संसारमा एक अर्ब मानिस अति विपन्न हुन सक्ने आँकलन राष्ट्रसंघको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

सय वर्ष उमेर पार गर्दा पनि अनागरिक

“वृद्धभत्ता मात्र लिन पाए पनि बनिबुतो गरेर मलाई पाल्ने नातिलाई सहज हुने थियो।” 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

नौ महिनापछि खुले कालीकोटका सामुदायिक विद्यालय

सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि स्थानीय तहहरूले सामुदायिक विद्यालय खुलाउन थालेका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

सुदूरपश्चिमका ६ प्राथमिक स्वास्थ्य केन्द्रमा स्वस्थ्य जीवनशैली कार्यक्रम

योगाभ्यासमार्फत गरिने यो कार्यक्रम प्रदेशका १६ वटा प्राथमिक स्वास्थ्य केन्द्रमध्ये ६ वटामा कार्यक्रम सुुरु गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

गण्डकी प्रदेशले ल्यायो द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम

गण्डकी प्रदेश सरकारले प्रदेशका पाँच जिल्लामा द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम शुरु गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

११ करोड लागतमा कञ्चनपुरमा नेपाल आमाको मूर्ति बन्दै

भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित भम्केनी धार्मिक पर्यटकीय क्षेत्रमा नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणको कार्य अगाडि बढाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

दार्चुलामा ट्रक दुर्घटना, चालकसहित तीन जनाको मृत्यु

दार्चुलामा गएराति भएको ट्रक दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

सिरी ए : मिलान र नापोलीको जीत, रोमा बराबरीमा रोकियो

इटालियन शीर्ष फुटबल लिग सिरी ए अन्तर्गत आइतबार रातिको खेलमा एसी मिलानले साम्पदोरियालाई हराएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

खरिद गरेको दुई महिनामा पनि चलेन पीसीआर मेसिन

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालले खरिद गरेको दुई महिनासम्म पनि पीसीआर मेसिन सञ्चालन गरेको छैन।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

टोटेनहम शीर्षस्थानमा फर्कियो

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा जीत निकाल्दै टोटेनहम हट्सपुर शीर्षस्थामा फर्किएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

चितवनमा गएराति भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

झापाकी रेनुका, जो सिन्दूर-पोते लगाएरै पतिको काजकिरिया गर्दैछिन्

झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

बजेट कार्यान्वयनमा फेरि चुक्दै कर्णाली, चार महिनामा साढे दुई प्रतिशतमात्रै पुँजीगत खर्च

यसअघिका तीन वटै बजेट कार्यान्वयनमा असफलता बेहोरेको प्रदेश सरकारले यो वर्ष पनि पुरानै लय पकडेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७