बिहीबार, असोज १, २०८३

एकान्तकुनामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर 

सिभिल बैंकले यातायात व्यवस्था कार्यालय ललितपुर, एकान्तकुनामा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

काठमाडौं– सिभिल बैंकले यातायात व्यवस्था कार्यालय ललितपुर, एकान्तकुनामा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

एक्सटेनसबाट यातायात कार्यालयका सेवाग्राहीले राजस्व तथा दस्तुर भुक्तानी गर्न सक्ने छन्।

समृद्धिका लागि सिभिल बैंक नाराका साथ अघि बढेको बैंकका ११४ शाखा र तीन एक्सटेन्सन काउन्टर छन्।

बैंकले ७० अर्ब निक्षेप संकलन र ६१ अर्बभन्दा बढी कर्जा लगानी गरेको जनाएको छ। सिभिल बैंकका पाँच लाखभन्दा बढी ग्राहक छन्। 


 

प्रकाशित: Dec 07, 2020| 06:21 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्