बुधबार, भदौ ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मध्यरातमा कपडा गोदाममा आगलागी हुँदा एक करोड क्षति

सर्लाहीको हरिवन नगरपालिकामा गए राति कपडा गोदाममा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

चन्द्रागिरीको मसिने भीरबाट मिनिट्रक खस्यो, २ को मृत्यु 

चन्द्रागिरीको मसिने भीरबाट मिनिट्रक खस्दा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

उखु किसान भन्छन्- पैसा नपाएसम्म घर जाँदैनौं

‘गत वर्ष पनि आएको थिएँ, सम्झौता भएपछि २५ हजार रुपैयाँ पाएँ। अब त पैसा पाइएला भन्ने आस थियो तर, सरकारले पनि ठग्यो।’
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

सुसनको परिवारलाई प्रधानमन्त्रीले भने–  हल्लाको पछि नलाग्नुस्

नेकपाका दिवंगत नेता कमानसिंह लामा र याम्बलिङ हाइड्रोपावरबीचको विवादमा मुछिएकी सुसन कर्मचार्यको परिवारलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ढाडस दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

प्रीति कौरको ल्याइन्  ‘चिम्लेर आँखा’

गायिका प्रीति कौरको नयाँ गीत  ‘चिम्लेर आँखा’  सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

लकडाउनले बदलिएका चिडियाखानाका जनावर

नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

माछाका विषयमा सप्तरीमा बञ्चरो हानाहान : एक महिलाको मृत्यु, ४ घाइते

सप्तरीमा माछा मार्ने क्रममा झडप हुँदा एक महिलाको मृत्यु भएको छ । बोदे बर्साइन नगरपालिका–३ की ४५ वर्षीया गंगियादेवी मण्डलको मृत्यु भएको हो ।  
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

उखुको पैसा नपाएपछि किसान फेरि सडकमा

नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

कोरोनाबाट अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्रीको मृत्यु 

कोरोना भाइरसको संक्रमणबाट अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्री एमब्रोसी ड्लामिनीको  निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

विप्लव समूहमाथि सेनाले थाल्यो निगरानी 

हिंसात्मक गतिविधिमा सक्रिय भएको नेत्रविक्रम चन्द विप्लव समूहमाथि नेपाली सेनाले निगरानी बढाउने भएको भएको छ । 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

दाङमा गुडिरहेको यात्रुवाहक बसमा आगलागी 

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा गुडिरहेको यात्रुवाहक बसमा आगलागी भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

राष्ट्रिय सडक सञ्जालसँग जोडियो तल्लो हुम्ला

राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको एक मात्र हिमाली जिल्ला हुम्लाको भूगोल अब सडक सञ्जालमा जोडिएको छ । 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

कर्णालीमा कांग्रेसले एक लाख कार्यकर्ता सडकमा उतार्ने

हिमाली जिल्लाहरुमा भने चिसो बढेका कारण सहभागी कम हुने कांग्रेसले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

झनै बढ्यो चिसो, काठमाडौंकाे तापक्रम ४ डिग्री

आज काठमाडौं उपत्यकामा यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

४८ मेगावाटको अपर राहुघाट निर्माण शुरु

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

रोनाल्डोको दुई गोलमा युभेन्टसको सहज जित

सन् २०१८ मा रियल मिड्रडबाट युभेन्टस पुगेपछि रोनाल्डोले इटालियन क्लबबाट सय खेल पूरा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

‘आदर्श विशेष सम्मान’ गायक प्रकाश सपुतलाई

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको ‘आदर्श विशेष सम्मान’ गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ । 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

आफ्नै मैदानमा पीएसजी लियोनसँग पराजित, नेयमार चोटग्रस्त

पीएसजीको मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिमसँग नै १–० गोलको हार बेहोरेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

जर्मनीमा फेरि बढ्यो कोरोना संक्रमण र मृत्यु, क्रिसमसको समयमा लकडाउन

जर्मनीमा कोरोना भाइरस संक्रमण र मृत्यु दुवै बढ्न थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

सरकारविरुद्ध आज प्रमुख प्रतिपक्षीको देशव्यापी प्रदर्शन

७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्ने कांग्रेसको तयारी छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७