बिहीबार, वैशाख ३१, २०८३

प्रीति कौरको ल्याइन्  ‘चिम्लेर आँखा’

गायिका प्रीति कौरको नयाँ गीत  ‘चिम्लेर आँखा’  सार्वजनिक भएको छ।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं–  गायिका प्रीति कौरको नयाँ गीत  ‘चिम्लेर आँखा’  सार्वजनिक भएको छ।

National life

गीतको भिडियो कौरले आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन्।

पप–रक जनराको गीतमा एकातारेको शब्द तथा सुशान्त गौतमले संगीत भरेका छन्।

गीत संघारी स्टुडियोजको ब्यानरमा निर्माण र पोस्ट–प्रोडक्सन भएको हो।

 गीतको भिडियो छायांकन प्रतीक केसीले गरेका हुन् भने संगीत संयोजन रिकेश गुरुङ ‘किइज’ ले गरेका छन्।

प्रकाशित: Dec 14, 2020| 05:23 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्