बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जर्मनीमा फेरि बढ्यो कोरोना संक्रमण र मृत्यु, क्रिसमसको समयमा लकडाउन

जर्मनीमा फेरि बढ्यो कोरोना संक्रमण र मृत्यु, क्रिसमसको समयमा लकडाउन

जर्मनीमा कोरोना भाइरस संक्रमण र मृत्यु दुवै बढ्न थालेको छ।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं– जर्मनीमा कोरोना भाइरस संक्रमण र मृत्यु दुवै बढ्न थालेको छ। आइतबार त्यहाँ २० हजार २०० नयाँ संक्रमित थपिएका छन् भने ३२१ जनाको मृत्यु भएको छ।

National life

स्थिति खराब हुँदै गएपछि जर्मन चान्सलर एन्जेला मर्केलले देशभर कडा लकडाउन घोषणा गरेकी छन्। क्रिश्चियन धर्मावलम्बीहरुको ठूलो चाड क्रिसमसको समयमा लकडाउन हुने भएको हो। क्रिसमसको दौरान त्यहाँ कडा लकडाउन हुनेछ। 

यही बुधबारदेखि पूरै देशभर अत्यावश्यक बाहेकका पसल–व्यवसाय बन्द हुनेछन्। साथै स्कुल–कलेज पनि बन्द गरिनेछन्। 

चान्सलर मर्केलले क्रिसमसको सपिङका लागि लागेको मानिसको भीडले अहिलेको परिस्थिति निम्त्याएको बताएकी छन्। त्यसकारण जर्मनीमा अब १६ डिसेम्बरदेखि १० जनवरीसम्म लकडाउन लागू हुनेछ। 

प्रकाशित: Dec 14, 2020| 01:21 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।