बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ईपीएलमा म्यानचेस्टर युनाइटेडको जित

इंग्लिस प्रिमियर लिग(ईपीएल)मा म्यानचेस्टर युनाइटेडले शेफिल्ड युनाइटेडविरुद्ध जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

टीकापुर घटना : रेशम चौधरी र लक्ष्मण थारुलाई जन्मकैदको फैसला

कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारु र रेशम चौधरीलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

रोनाल्डो र मेस्सीलाई पछि पार्दै लेवान्डोस्की बने फिफा वर्ष उत्कृष्ट खेलाडी

जर्मन क्लब बायर्न म्युनिकका फरवार्ड रोबर्ट लेवान्डोस्कीले फिफा पुरुष वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

कोरोना संक्रमण बढेपछि दोधारा चाँदनी नगरपालिका एक साताका लागि बन्द

कारोना सङ्क्रमण बढेसँगै दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

वैज्ञानिक वनका नाममा अनियमितता गर्नेलाई कारबाही गर्न निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापनका नाममा अनियमितता गर्नेलाई छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

भाेलि र पर्सि काठमाडाैंका विभिन्न स्थानमा विद्युत् कटाैती हुने

प्राधिकरणका अनुसार शुक्रबार बिहान तीन घण्टा र शनिबार मध्यान्ह १२ देखि ३ बजेसम्म विद्युत् कटौती हुने भएको हाे। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

अब मल अभावको समस्या समाधान हुन्छ  : कृषि मन्त्रालय

बंगलादेशबाट ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच सम्झौता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

सीमानाका खुलाउनुपर्ने भन्दै आन्दोलन

कोभिड-१९ महामारीका कारण बन्द गरिएको सीमानाका खुलाउनुपर्ने भन्दै आन्दोलन थालिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

मन्त्रिपरिषद्को बैठकमा अध्यादेशबारे छलफल नै भएन

आज बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धीको अध्यादेश फिर्ता लिने निर्णय गरेन। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

स्थानीय तहगत शिक्षक दरबन्दी मिलान गरिँदै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलान कार्य सुरु गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

सुख्खा बन्दरगाहमा रेल्वे लाइन व्यवस्थित नहुँदा आयातकर्ता मर्कामा

वीरगंजस्थित नेपालको एक मात्र सुख्खा बन्दरगाहमा रेल्वे व्यवस्थित नहुँदा आयातकर्ता व्यापारीहरु मर्कामा परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

गुगल क्रोम र माइक्रोसफ्ट एजमा रहने यी २८ एक्सटेन्सन, जसले ह्याकिङको शिकार बनाउन सक्छ

तपाईं इन्टरनेट प्रयोगका लागि कुन ब्राउजर प्रयोग गर्नुहुन्छ ? गुगल क्रोम वा माइक्रोसफ्ट एज ? 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

जसपाका स्थानीय नेतामाथि बलात्कारको आरोप, छानबिनको माग गर्दै प्रदर्शन

महोत्तरीको मनरा सिस्वा नगरपालिकामा जनता समाजवादी पार्टीका स्थानीय नेता विनोद गामीमाथि जबरजस्ती अपहरण र करणीको आरोप लागेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

उखु किसानका माग कार्यान्वयन गर : कांग्रेस 

नेपाली कांग्रेसले किसानको उखुको मूल्यको बक्यौता रकम चुक्ता गराउन प्रभावकारी कदम चाल्न र भुक्तानी नगर्ने उद्योगीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ  
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

राष्ट्रिय वाणिज्य बैक र राष्ट्रिय युवा परिषदबीच सम्झौता

नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

कांग्रेसको १४ औं महाधिवेशन : प्रजातन्त्र दिवसबाट सारेर गणतन्त्र दिवसमा !

‘यसअघि फागुन ७ गते प्रजातन्त्र दिवसका दिन उद्घाटन गर्ने हाम्रो कार्यतालिका थियो। अब जेठ १५ गते गणतन्त्र दिवसका दिन उद्घाटन गर्नेगरी कार्यतालिका ल्याउन हाम्रो प्रस्ताव छ।'
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

कोरोनाले थलिएका कांग्रेस नेता विश्वकर्माको अनुभव– घर आएको १६ दिनमा पनि बोल्न सकेको छैन

कोरोना संक्रमणबाट थलिएर ३६ दिन अस्पतालमा उपचार गराई घर फर्किएका विश्वकर्माले विज्ञप्ति जारी गरेर उपचारमा खटिएका स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका हुन्।  
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

'शिक्षक श्रेष्ठ हत्या प्रकरणमा विप्लव समूहले गरेको दाबी गलत'

अधिकारकर्मीहरुले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले मोरङको मिक्लाजुङ–१ बर्खेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठ हत्याको यथार्थ कुरा लुकाउन खोजेको आरोप लगाएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

भारत–अस्ट्रेलिया टेस्ट : सेतो बलमा बराबरी, रातोमा को बलियो ?

कोरोना महामारीपछि अस्ट्रेलियामा आज (बिहीबार)बाट दर्शकसहितको पहिलो टेस्ट क्रिकेट सुरु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

प्रदेश १ मा २२३ जना कोरोना संक्रमित डिस्चार्ज, ४७ थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७