बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

संसदीय दलको बैठकमा देउवाको ब्रिफिङ– प्रधानमन्त्रीले राज्य र सरकारबीचको फरक छुट्याउन सकेनन् 

नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गरेका छन्।  
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

सभामुख अग्नि सापकोटाको मुद्दामा पेसी तोकियो

प्रतिनिधिसभाको सभामुख अग्नि सापकोटाको मुद्दाको पेसी तोकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

नेकपाको प्रदेश १ को गुटगत भेला पेरिसडाँडामा, दाहाल र नेपालले सम्बोधन गर्ने

केहि दिन विद्यार्थी संगठनको गुटगत भेला गरेको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल निकट समुहले आज प्रदेश नम्बर १ को भेला गर्ने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

चिसोका कारण सिरहामा चारको मृत्यु

केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

काेरोना संक्रमितलाई १० दिनभन्दा बढी अस्पताल नराखिने 

सरकारले कोरोना भाइरस संक्रमितलाई १० दिनभन्दा बढी समय अस्पतालमा नराख्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

बथनाह–कटहरी रेलमार्ग : मुआब्जा विवादले निर्माण अलपत्र

एउटै कित्ता जोडिएका जग्गाको मूल्यांकन अन्तर धेरै भएपछि २२ घरपरिवारले मुआब्जा बुझ्न मानेका छैनन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

मनाङमा फेरि देखियो कोराना

देशैभरि कोरोना सङ्क्रमण फैलिएको बेला मनाङमा भने सङ्क्रमितको सङ्ख्या शून्य थियो । सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा मनाङमा आज कोरोना सङ्क्रमण देखिएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

पर्यटकीय गन्तव्यमा चहलपहल, अघिल्लो वर्षको तुलनामा ९३ प्रतिशत ह्रास

नेपालको पर्यटकीय गन्तव्य लाङटाङ पदमार्गमा क्रमिकरूपले चहलपहल बढ्न थालेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

मनाङको तापक्रम माइनस १७ डिग्री, कोरोनाको डरले स्थानीयवासी गाउँमै

 मनाङ, मुस्ताङलगायतका हिमाली जिल्लाको तापक्रम मानइसभन्दा तल झरेको छ। अत्यधिक चिसो बढेसँगै विभिन्न ठाउँमा धाराको पानी, ताल र खोलासमेत जम्न थालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

सेवाग्राहीद्वारा मालपोत कार्यालयमा तोडफोड

मालपोत कार्यालय पर्वतमा एक सेवाग्राहीले तोडफोड गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

काठमाडौंमा वर्षकै सबैभन्दा चिसो

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १.६ डिग्रीमा झरेको छ। यो तापक्रम यो वर्षकै सबैभन्दा कम हो ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

विस्तार हुँदै सुर्खेत विमानस्थल 

कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थलको धावनमार्ग एक हजार पाँच सय ५५ मिटरमा विस्तार गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

६५ वर्ष पुगेका पत्रकारलाई १० हजार भत्ता दिइने

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक १० हजार भत्ता र आपत्कालीन अवस्थामा रहेकालाई सहयोग गर्ने कोष...
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

धमाधम वडा भवन बनाउँदै काठमाडौँ महानगर

काठमाडौँ महानगरपालिका (कामपा)ले नयाँ वडा कार्यालय भवन निर्माण र तला थपको कामलाई तीव्ररूपमा अघि बढाएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

विवादास्पद अध्यादेशविरुद्धको रिटमा आज सुनुवाइ

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार जारी गरेको संवैधनिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज (शुक्रबार) सुनुवाइ हुने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज (शुक्रबार) बस्दै छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

फिफा वर्ष उत्कृष्ट प्रशिक्षक बने क्लोप

लिभरपुलाका प्रशिक्षक योर्गेन क्लोपले फिफा वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन्। उनले लगातार दोस्रो वर्ष उत्कृष्ट प्रशिक्षकको उपाधि जितका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

ह्वात्तै बढ्यो चिसो, काठमाडौंको तापक्रम २ डिग्रीमा झर्‍याे

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री मापन गरिएको छ । यो तापक्रम यो वर्षकै सबैभन्दा कम हो । हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री थियो । 
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

हट्यो गाडीमा जोरबिजोर प्रणाली

कोरोना महामारीका कारण काठमाडौं उपत्यकामा गाडीमा लागू गरिएको जोरबिजोर  प्रणाली आज (शुक्रबार) बाट हटेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

अदालतले जन्मकैदको सजाय सुनाएका रेशम चौधरी र लक्ष्मण थारुलाई बाबुराम भट्टराईको सलाम !

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायतलाई अदालतले पुनः दोषी ठहर गर्नु दुखद् भएको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७