शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ओलीको अपुताली खान दाहालले पार्टी फुटाए : मन्त्री आले

नवनियुक्त वनमन्त्री प्रेम आलेले केपी शर्मा ओलीको अपुताली खान पुष्पकमल दाहालले पार्टी एकता गरेको आरोप लगाएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एडीबीको सवा १८ अर्ब ऋण

नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडीबी) सँग १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

गण्डकीका मुख्यमन्त्री गुरुङ भन्छन्- पार्टीभित्रका अराजक व्यक्तिले काम गर्न नदिएपछि संसद् विघटन

पार्टीभित्रको अराजक व्यक्तिले काम गर्न नदिएका कारण उनीहरूलाई कारबाही गर्न र को ठिक, को बेठिक छुट्याउन जनतालाई अधिकार दिइएकाे हाे।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

सुर्खेत विमानस्थल : पहिले आयोजना प्रभावितसँग वार्ता, अनिमात्र लगत संकलन

सुर्खेत विमानस्थल विस्तारको काम तत्कालका लागि रोकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

नेकपा अध्यक्ष दाहाल पत्नी सीता अस्पताल भर्ना

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

राहदानी बनाउन सम्बन्धित जिल्लाको सिफारिस अनिवार्य 

राहदानी विभागले नयाँ राहदानी बनाउन नेपाली नागरिकलाई सम्बन्धित जिल्लाको सिफारिस अनिवार्य गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

अक्सफोर्डको भ्याक्सिनले पनि पायो अनुमति

बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले तयार गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिनले अनुमति पाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

महिला टी–२० : दोस्रो जितसहित प्रदेश १ सेमीफाइनल नजिक

५४ रनको लक्ष्यका साथ मैदान छिरेको प्रदेश– १ ले चार बल बाँकी रहँदा पाँच विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

चक्रपथ निर्माणमा ढिलाइ हुँदा मोनोरेल कुदाउन सकिएन : मेयर शाक्य 

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चक्रपथ निर्माणमा ढिलाइ हुँदा मोनोरेल कुदाउन नसकेको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

ओली समूहको सुदूरपश्चिमस्तरीय अगुवा कार्यकर्ता भेला सुरु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको सुदूरपश्चिमस्तरीय अगुवा कार्यकर्ता भेला कार्की ब्यांकेटमा सुरु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

पूर्णकला र बद्रीको ‘गुन्द्री पराल’ सार्वजनिक

पूर्णकला बिसी र बद्री सापकोटाको स्वर रहेको लोकदोहोरी गीत ‘गुन्द्री पराल’ सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

सिंगापुरमा पनि कोभिड-१९ विरुद्धको खोप लगाइँदै 

सिंगापुरमा आजबाट कोभिड-१९ विरुद्धको खोप लगाउन थालिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटको पेसी बिहीबार  

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटको पेसी भोलि बिहीबारको लागि सरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

पार्टी आयोजना गरेर विवादमा परे नेयमार

ब्राजिलका स्टार फुटबलर नेयमार नयाँ विवादमा तानिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

नेपालमा पनि स्वरुप परिवर्तन हुँदैछ कोरोनाको ?

बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारको भाइरसले विश्वभर चासो र चिन्ता बढाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

कोरोनाको नयाँ भेरिएन्ट भारतमा पनि फैलिँदै

कोरोना भाइरसको नयाँ भेरिएन्टका संक्रमित भारतमा पनि पाइएका छन्। २० जनामा नयाँ किसिमको भाइरसको संक्रमण पुष्टि भएको हो। 
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

कोरोनाको नयाँ भेरिएन्ट कम खतरनाक : अध्ययन

नयाँ भेरिएन्टको भाइरसको अध्ययनका लागि वैज्ञानिकहरुले १७ सयभन्दा बढी मानिसहरुको तुलनात्मक अध्ययन गरेका थिए।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

आपसी सहिष्णुताले नै हाम्रो मौलिक पहिचान बनेको छ : दाहाल

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपाल धार्मिक, सामाजिक र सांस्कृतिक रूपमा आफ्नो मौलिक परम्परा भएको देशका रूपमा स्थापित रहेको बताएका छन्।  
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

काठमाडौंमा सुदूरपश्चिमस्तरीय अगुवा कार्यकर्ता भेला हुँदै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको सुदूरपश्चिमस्तरीय अगुवा कार्यकर्ता भेला कार्की ब्यांकेटमा हुँदैछ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

साकारलाई देवकोटा र दाहाललाई घले पुरस्कार

कवि शैलेन्द्र साकारलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७