बिहीबार, वैशाख ३१, २०८३

पूर्णकला र बद्रीको ‘गुन्द्री पराल’ सार्वजनिक

पूर्णकला बिसी र बद्री सापकोटाको स्वर रहेको लोकदोहोरी गीत ‘गुन्द्री पराल’ सार्वजनिक भएको छ।
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

काठमाडौं– पूर्णकला बिसी र बद्री सापकोटाको स्वर रहेको लोकदोहोरी गीत ‘गुन्द्री पराल’ सार्वजनिक भएको छ।

National life

शम्भु सापकोटाको शब्द तथा बद्री सापकोटाको संगीत रहेको गीतमा संगीत संयोजन कृष्ण बिके ‘भान्जा’को रहेको छ।

गीतको भिडियो रोधी शैलीमा तयार भएको छ। जसमा लोमश शर्मा, आयुष्मा कार्कीलगायतको अभिनय देख्न सकिन्छ। स्मृति तिमिल्सेनाको निर्देशन रहेको भिडियोमा सुरेश श्रेष्ठको छायांकन रहेको भिडियोमा प्रकाश धमलाको सम्पादन रहेको छ।

भिडियो गुरुआमा फिल्मस् प्रालिले निर्माण गरेको हो।

प्रकाशित: Dec 30, 2020| 07:25 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्