शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलन शुरु

पोखरा महानगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलन कार्य शुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

कोरोनाबाट विश्वभर ६०० पत्रकारको मृत्यु

कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये विश्वभर ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

डेढ लाख घुससहित सब इन्जिनियर पक्राउ 

घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँबाट एक जना सब इन्जिनियरलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

संसद पुनर्स्थापना नभए संविधान नै संकटमा पर्छ : भुसाल

नेकपाको दाहाल–नेपाल पक्षीय नेता घनश्याम भुसालले प्रतिनिधिसभा पुनर्स्थापना भएन भने संविधान नै संकटमा पर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

शंकर पोखरेल भन्छन्- प्रतिनिधिसभा विघटनको कारक आफ्नै पार्टीका सांसदहरु

नेकपाको ओली पक्षका नेता शंकर पोखरेलले प्रतिनिधिसभा विघटन हुनुको कारक आफ्नै पार्टीका सांसदहरु रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

मदनकृष्ण श्रेष्ठ दिगोको ब्रान्ड एम्ब्यास्‌डर नियुक्त

दिगोले कलाकार मदनकृष्ण श्रेष्ठलाई ब्रान्ड  एम्ब्यास्‌डर नियुक्त गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

एसईईको जिम्मा प्रदेशलाई दिन सिफारिस 

शिक्षा मन्त्रालयले कक्षा १० मा लिइने एसईई (माध्यमिक शिक्षा परीक्षा) प्रदेशलाई दिने विषय निर्णयका लागि मन्त्रिपरिषद्‌मा पठाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

गण्डकी प्रदेश : कांग्रेसले तयार पार्‍यो संकल्प प्रस्ताव

गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा नेपाली कांग्रेसले १३ बुँदे संकल्प प्रस्ताव पेस गर्ने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

कलंकी-नागढुंगा-पिपलामोडमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाइने

चन्द्रागिरि नगरपालिकाले नगरपालिकाको अनुमतिबिना जथाभावीरुपमा राजमार्ग क्षेत्रमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

मोबाइल वालेट (पीएसपी) को मासिक कारोबार ८ अर्ब 

एउटा भुक्तानी सेवा प्रदायकले साउनमा औषत ५४ करोड २१ लाख रुपैयाँ हाराहारीको कारोबार गरेको देखिन्छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

सनराइज बैंक लिमिटेडका ग्राहकलाई भिभान्त होटलमा विशेष छुट

सनराइज बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई ध्यान दिएर अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिंदै आएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

‘बिल्टअप एरिया’ मा सडक विस्तार नगर्न स्थानीयको माग

सुनसरीको दुहवी ५ का स्थानीय बासिन्दाले ‘बिल्टअप एरिया’ घोषित क्षेत्रमा सडक विस्तार नगर्न माग गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

ग्लोबल आइएमई बैंकको ‘क्यास ब्याक’ योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ तथा ग्लोबल स्मार्ट प्रयोगकर्ता लक्षित क्यास ब्याक योजना ल्याएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

जाँदाजाँदै ट्रम्पले आठवटा चिनियाँ एप्समा प्रतिबन्ध लगाए

ट्रम्पको आदेश अनुसार अलिपे, क्यामस्क्यानर, क्यूक्यू वालेट, शेयर इट, टेन्सेन्ट क्यूक्यू, वीमेट, वीच्याट पे र डब्ल्यूपीएस अफिसमा प्रतिबन्ध लाग्ने भएको हो। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

सेञ्चुरी बैंकको सात नयाँ शाखाको उद्घाटन

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सात वटा नयाँ शाखाको भर्चुअल उद्घाटन गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

अब राजा ज्ञानेन्द्र जस्तै ओलीको विदाइ हुन्छ : रिजाल 

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाह झैं विदाइ हुने बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

आज देशभर ४०९ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

१४ वर्षको अभ्यासले यो व्यवस्था गलत प्रमाणित भइसक्यो : कमल थापा  

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १४ वर्षको अभ्यासले वर्तमान व्यवस्था गलत प्रमाणित भएको बताएका छन्।  
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

न्यूजिल्याण्ड पहिलोपटक टेस्ट वरीयताको शीर्षस्थानमा

न्यूजिल्याण्ड इतिहासमै पहिलोपटक विश्व टेस्ट वरीयताको शीर्षस्थानमा उक्लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७