मंगलबार, चैत १०, २०८२

एसईईको जिम्मा प्रदेशलाई दिन सिफारिस 

शिक्षा मन्त्रालयले कक्षा १० मा लिइने एसईई (माध्यमिक शिक्षा परीक्षा) प्रदेशलाई दिने विषय निर्णयका लागि मन्त्रिपरिषद्‌मा पठाएको छ। 
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

काठमाडौं– शिक्षा मन्त्रालयले कक्षा १० मा लिइने एसईई (माध्यमिक शिक्षा परीक्षा) प्रदेशलाई दिने विषय निर्णयका लागि मन्त्रिपरिषद्‌मा पठाएको छ। 

National life

मन्त्रालयले शिक्षा तथा स्वास्थ्य समितिमा छलफल भएर आएको सिफारिस निर्णयका लागि मन्त्रिपरिषद्‌मा पठाएको हो। 

एसईई परीक्षा प्रदेश स्तरबाट सञ्चालन गर्ने तयारी भइरहेकै बेला परीक्षा नियन्त्रण कार्यालयले १५ पुसमा रजिस्ट्रेसन फारम भर्ने सूचना भने निकालिसकेको छ। 

एसईईसँगै कक्षा ८ को परीक्षा स्थानीय तहलाई दिने विषयमा पनि छलफल भएको मन्त्रालयका प्रवक्ता दिपक शर्माले नेपाल समयलाई जानकारी दिए। 

 
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 06, 2021| 12:55 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्