आइतबार, भदौ २१, २०८३

आज देशभर ४०९ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

६ हजार ७०६ जनाको कोरोना परीक्षण गरिएकोमा ४०९ जनामा कोरोना पुष्टि भएको हो।

नेपालमा हालसम्म १९ लाख ६४ हजार १६० जनाको कोरोना परीक्षण गरिएकोमा २ लाख ६३ हजार १९३ जनामा संक्रमण पुष्टि भएको छ।

हाल देशभर ५ हजार १३३ जना सक्रिय संक्रमित रहेका छन्। 

पछिल्लो २४ घण्टामा नेपालमा ४९५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ।

यस्तै आज कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

प्रकाशित: Jan 06, 2021| 11:30 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।