दाहाल–नेपाल पक्ष भन्छ– सँगै मिलेर आन्दोलन गरौं, प्रतिनिधिसभा पुनर्स्थापना भए प्रधानमन्त्री बनाउँला। ओलीको प्रस्ताव झन् सरकारमा सहकार्यदेखि परिआए चुनावसम्मै मिलेर जाने भन्ने छ।
नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याउने उद्देश्यअनुरुप नियमित रुपमा सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण यसवर्ष पोखरामा हुने भएको छ।
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलाको पक्राउको विरोधमा देशव्यापी विरोधका कार्यक्रम घोषणा गरिएको छ।
औषधि व्यवस्था विभागले कोभिड–१९ विरुद्धको खोप आपतकालिन प्रयोगका लागि भित्र्याउन चाहने आयातकर्ता तथा उत्पादकहरुलाई दर्ता प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ।