आइतबार, भदौ २१, २०८३

कोरोना अपडेट : ६ जनाको मृत्यु, थप ४०३ जना संक्रमित 

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। 
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। 

योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ९४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। 

पछिल्लो २४ घण्टामा ४०३ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने ४०५ संक्रमणमुक्त भएका छन्। 

आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या दुई लाख ६६ हजार ५४६ पुगेको छ। 

तीमध्ये दुई लाख ६० हजार १७७ जना संक्रमणमुक्त भएका छन्। यस्तै सक्रिय संक्रमितको संख्या चार हजार ४२६ रहेको छ।
 

प्रकाशित: Jan 14, 2021| 11:02 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।