शनिबार, असोज ३, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शनिबार, असोज ३, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
कर्णालीवासीले मनाए ‘छोरा’ तिहार
नेपालमै कतै नमनाइने छोरा तिहर कर्णालीवासीले मनाएका छन्। भाइतिहार सकिएको दुई महिनापछि यहाँका बासिन्दाले आज छोरा तिहार मनाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
इन्फ्रास्ट्रक्चर बैंकको सीईओमा रामकृष्ण खतिवडा नियुक्त
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामकृष्ण खतिवडा नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि
राजनीतिक रुपमा विभाजित बनेको नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
स्मार्ट च्वाइस र सप्तकोशी विकास बैंकबीच सम्झौता
स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेड र सप्तकोशी विकास बैंक लिमिटेडबीच भुक्तानी सम्बन्धी सहकार्यका लागि सम्झौता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
प्रतिनिधिसभा विघटनविरुद्धका रिटको सुनुवाइ आज पनि
प्रतिनिधिसभा विघटनविरूद्द दायर भएका रिटमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
छैटौं नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बस्दै
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
ट्रकको ठक्करबाट एक जनाको मृत्यु
पिलवस्तुको शिवराज नगरपालिका १ चैनपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
सीमा संग्रौलाको 'उड्नु छ आज' बजारमा
१० वर्ष अघि ‘नोट’ एल्बम निकालेर नेपाली संगीत क्षेत्रमा प्रवेश गरेकी धरानकी गायिका सीमा संग्रौलाले लामो समयपछि ‘उड्नु छ आज’ बोलको गीत सार्वजनिक गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
‘एक बारको जुनिमा’ गीतको भिडियो सार्वजनिक
सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनिमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
प्रधानमन्त्री कप : आर्मी टस जितेर ब्याटिङमा
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियाेगिताको उद्घाटन खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्दैछन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
निकै फाइदाजनक सुन्तला यी तीन रोगका बिरामीले भने खान हुँदैन
सुन्तला स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। यसमा पोषक तत्व र गुण भरपुर हुन्छ। साथै यसले शरीरबाट हानिकारक तत्व निकाल्न पनि सहयोग गर्छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
पीएम कप आजबाट सुरु हुँदै
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
रियललाई हराउँदै एथ्लेटिक क्लब स्पेनिस सुपरकोपाको फाइनलमा
सुपरकोपा डी स्पानाको गएराति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा रियल मड्रिड पराजित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
कञ्चनपुरमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु
मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुईजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
हरिद्वारमा विश्वकै ठूलो मेला सुरु, कोरोना फेरि फैलिने चिन्ता
पहिलो दिन बिहीबार नै करिब १० लाख मानिसले मेला भरेको अनुमान छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
तराईमा हुस्सु–कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
तराईका विभिन्न जिल्लामा बिहानपख हुस्सु–कुहिरो लाग्ने गरेको छ। अहिले पनि सो क्षेत्रमा कुहिरो लागिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
देवघाटमा तीन लाख तीर्थालु
स्नान गर्नका लागि भक्तजन बुधबारदेखि नै देवघाटधाम पुगेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
नुवाकोटको गोरुजुधाइमा ३ जना घाइते
नुवाकोटको गोरु जुधाइ कार्यक्रममा ३ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७
इटलीमा थपियो संकटकाल
कोभिड-१९ संक्रमणपछि मृत्यु हुनेको संख्या ८० हजारभन्दा बढी पुगेपछि इटलीले स्वास्थ्यसम्बन्धी संकटकाललाई आगामी अप्रिल ३० सम्म बढाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७
लागुऔषधसहित एक जना पक्राउ
प्रहरीले नागढुंगाबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७
5112
5113
5114
5115