शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

संसद् विघटनविरुद्ध बुटवलमा मैनबत्ती जुलुस

प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार बुटवलमा नागरिक समाजले मैनबत्ती जुलुस निकालेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

मोबाइल बैंकिङ बढ्यो, इन्टरनेटमा आकर्षण कम

राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो समय मोबाइल बैंकिङ र कनेक्ट आईपीएसमार्फत गरिने कारोबारमा ग्राहकको आकर्षण बढ्दो छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

संसद् विघटनविरुद्ध कांग्रेसले भोलि प्रदर्शन गर्दै, सहभागी हुन देउवाको अपिल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि (शनिबार) संसद् विघटनविरुद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

ऊर्जामन्त्री भन्छन्– एमसीसीबारे तत्काल निर्णय गर्नुपर्छ

नेकपा ओली समूहका नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले एमसीसी प्रस्तावबारे तत्काल निर्णय गर्नुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर डिजेल चोरी

भारतमा पेट्रोलियम पाइपलाइन फोडेर डिजेल चोरी भएको पाइएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

विनोदको सानदार शतकमा गण्डकीलाई आर्मीको कठिन लक्ष्य

नेपाल आर्मी क्लबले गण्डकी प्रदेशविरुद्ध कठिन लक्ष्य प्रस्तुत गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

पीएम कपमा विनोदको पहिलाे शतक

प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मीका कप्तान विनोद भण्डारीले पहिलो शतक प्रहार गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

इक्यान भर्चुअल शैक्षिक मेला सुरु

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) शैक्षिक मेला शुक्रबारदेखि भर्चुअलरूपमा सुरू भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

युनाइटेड फाइनान्सको साधारणसभा भर्चुअल

नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

हिमालयन बैंक र सिप्रदीबीच सम्झौता

नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

हिमालयन बैंककाे नयाँ शाखा चरिकाेटमा

नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

ओपो र ‘द भ्वाइस अफ नेपाल-३’ बीच सहकार्य

नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

राजनीतिक रुपमा विभाजित बनेको नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटी पेरिसडाँडामा सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

पीएम कपमा विनोदको पहिलो अर्धशतक

प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लबका कप्तान विनोद भण्डारीले पहिलो अर्धशतक प्रहार गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

प्रतिनिधिसभा विघटनविरुद्धका रिटको सुनुवाइ सुरु

प्रतिनिधिसभा विघटनविरूद्द दायर भएका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

पुनर्बीमा कम्पनीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

हिमालयन बैंकको लाभांश स्वीकृत

नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

डा. रामप्रसाद पोखरेल आँखा अस्पताललाई उपकरण हस्तान्तरण

नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

मेगा बैंक र नेपाल उद्यमशील महिला महासंघबीच सहकार्य

नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

माउन्टेज इनर्जीमा नयाँ सञ्चालक नियुक्त

नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७