शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भारतमा सरकार र आन्दोलित किसानबीच नवौँ वार्ता पनि अनिर्णित

भारतमा लामो समयदेखि आन्दोलनरत किसानसँग सरकारी प्रतिनिधिहरूले गरेको वार्ता शुक्रबार पनि अनिर्णित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

ओहो ! त्यो ३५ मिनेट सात सकेन्ड...!

प्रतिभा हरेक व्यक्तिमा हुन्छ। अवसर पाएमा त्यसलाई जसले पनि तिखार्न सक्छ। साथमा हुनुपर्छ, निरन्तरको लगाव, कडा परिश्रम र धैर्य। एक न एक दिन मानिस सफलताको शिखरमा पुगेरै छाड्छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

लडेर प्रहरी हवल्दार खड्काको मृत्यु

हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुंगा छल्न खोज्दा लडेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

कोरोनाबाट मर्नेको संख्या २० लाख नाघ्यो, सवा ९ करोडभन्दा बढी संक्रमित

गत वर्षको डिसेम्बरमा चीनको वुहान सहरमा पहिलोपल्ट देखा परेको कोरोना भाइरस (कोभिड–१९) महामारी अझै साम्य भएको छैन।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

आखेटोपहार र बन्दुकसहित पाँच पक्राउ

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

सिरी एमा रोमा पराजित

इटालियन सिरी ए अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा रोमा लाजियोसँग पराजित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

‘विचारहीन आन्दोलनले मानवीय मूल्यमा पुर्‍याएको चोटको कथा हो फुलाङ्गे’ 

आजको समयमा भारतमा बस्ने नेपाली भाषीहरू भारतकै खाँट्टी नागरिक हुन् भनेर एक बहुसंख्यक सत्ताको चेतनामा स्थापित गर्नका लागि संघर्ष गर्नुपरिरहेको स्थिति छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

देशका ७५३ स्थानीय तहमा आज कांग्रेसको विरोध प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा आज (शनिबार) प्रमुख प्रतिपक्षी दल कांगेसले देशका ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

मूलधारमा दरिँदै देउडा गीत

पुरानो पुस्ताका थुप्रै गायक-गायिकाले देउडामा योगदान गरिरहँदा यसको मूल सीमा कर्णाली पुल नै बनेको यथार्थ हो।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धतासहित नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न

सीमासम्बन्धी बाँकी  काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

संघीय ऐनले प्रदेशको एकल अधिकारमा अतिक्रमण : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयता कार्यान्वयनका लागि संविधानको साझा सूचीका संघीय कानुन बनाउन माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

सरकारमाथि प्रश्न उठेपछि नेदरल्याण्ड्सका प्रधानमन्त्रीको राजीनामा

बाल कल्याणसम्बन्धी एउटा कार्यक्रममा भएको कमजोर व्यवस्थापनको जिम्मेवारी लिँदै नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुट्टेले राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

निर्वाचनले मात्र समस्याको समाधान हुँदैन : भट्टराई

जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले निर्वाचनले मात्र समस्याको समाधान नहुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

मोटरसाइकल चोरीको आरोपमा चार जना पक्राउ

मोटरसाइकल चोरीको आरोपमा प्रहरीले दुई १४ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

सरकारी सेवा मोबाइलबाटै प्राप्त गर्न 'नागरिक एप' सार्वजनिक

सरकारी सेवा मोबाइलबाटै उपलब्ध गराउने उद्देश्यले सरकारले ‘नागरिक एप’ सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

चीनमा अध्ययनका लागि छात्रवृत्तिको अवसर

चीन सरकारको छात्रवृत्तिमा चीनका विभिन्न विश्वविद्यालय/कलेजमा अध्ययन गर्न ४९ सिटका लागि छात्रवृत्तिको आवेदन खुलेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको भन्ने समाचारमा सर्वोच्चको आपत्ति

सर्वोच्च अदालतले न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको भन्ने समाचारमा आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

पाँच वर्षे बीएएलएलबी चौथो वर्षको परीक्षा आवेदन फारम खुला

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पाँच वर्षे बीएएलएलबी चौथो वर्षको परीक्षा आवदेन फारम खुला गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

पोखराबाट तोकिएकै समयमा अन्तर्राष्ट्रिय उडान गर्न उद्योग वाणिज्य संघको माग 

पोखरा उद्योग वाणिज्य  संघको नवनिर्वाचित कार्यसमितिले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति चासो देखाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७

मिटरब्याजको गिरोहविरुद्ध मुद्दा, एक पक्राउ, तीन जना फरार  

मिटरब्याजमा पैसा लगानी गर्ने एउटा ठूलो गिरोहविरुद्ध प्रहरीले जिल्ला अदालत मोरङमा शुक्रबार ‘आपराधिक लाभ लिएको’ कसुरमा मुद्दा दर्ता गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७