शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सन् २०२० मा एक करोड ८० लाख भारतीयले छोडे देश

कोरोनाले अन्तर्राष्ट्रिय आप्रवासनमा ३० प्रतिशत कमी
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि संवैधानिक इजलासमै निरन्तर सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएपछि आजबाट विषयवस्तुमा प्रवेश गरेर बहस सुरु हुने भएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

दाहाल-नेपाल समूहले माघ ९ गते प्रदर्शन गर्ने

नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

थ्री अन थ्री बास्केटबलमा टिम रावत र भीएसलाई उपाधि

टिम रावत र भीएस कलेज प्रथम पीएचसीए खुला एसइई थ्री अन थ्री बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

पीएम कपमा एपीएफको सुखद सुरुवात

प्रधानमन्त्री (पीएम) कप पुरुष एक दिवसीय क्रिकेट अन्तर्गत आज (शनिबार) को खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ विजयी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

सेटिङबाहेक कुनै पनि ताकतले संसद पुनर्स्थापनालाई रोक्दैन : नेता भुसाल  

नेकपा दाहाल-नेपाल पक्षका नेता घनश्याम भुसालले सेटिङबाहेक अर्को कुनै पनि तागतले संसद पुनर्स्थापनालाई रोक्न नसक्ने बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

भलिबल कप्तान अरुणालाई पोखरामा सम्मान

नेपाल भलिबल टिमकी कप्तान अरुणा शाहीलाई पोखरामा सम्मान गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

प्रधानमन्त्रीले राष्ट्रघात गरे : कांग्रेस नेता खाँण 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री केपी ओलीले सगरमाथाको बाहनामा नेपालको राष्ट्रियता कमजोर बनाउन संलग्न भएको आरोप लगाएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

ओली अराजक बन्दै गए : नेता कोइराला 

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली अराजक बन्दै गएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

ओलीले लोकतन्त्र खतरामा पारे : नेता पाण्डे 

नेकपाको दाहाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

मन्त्रीका चालक र अंगरक्षकले समेत बुझ्छन् लाखौँ अनुगमन भत्ता

भत्ता बुझ्नेहरुमा अधिकांश मन्त्री तथा उनकै नातागोताका व्यक्तिहरु रहेकामा कडा आलोचनासमेत भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

चैतअघिकै स्वरुपमा बाग्मती सफाइ महाअभियान

बाग्मती सफाइ महाअभियान चैतअघिकै अवस्थामा हुन थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

भ्रमण उपलब्धिमूलक भएको परराष्ट्रमन्त्री ज्ञवालीको दाबी

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो तीन दिने भारत भ्रमण उपलब्धिमूलक भएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

ओलीलाई विश्वप्रकाशको आग्रह- सर्वोच्च अदालततिर फर्केर दबाबको भाषा नबोल्नुस्

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालततिर फर्केर दबाबको भाषा नबोल्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

दाहालप्रति प्रधानमन्त्रीको कटाक्ष- कम्युनिष्ट बनाउन तीन वर्ष तालिम दिएँ, तर सुधार्न सकिनँ

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई कम्युनिष्ट बनाउन तालिम दिए पनि सुधार्न नसकेको बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

प्रकाशमानको प्रश्न- ओलीले आफैलाई संविधान ठान्न मिल्छ ? 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन सिफारिस गरेको भन्दै कांग्रेस टुलुटुलु हेरेर नबस्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

गायक जोसेफको देउडा गीत ‘पियारी’ सार्वजनिक (भिडियोसहित)

युवा गायक जोसेफ शाही ठकुरीको देउडा शैलीको गीत ‘पियारी’ सार्वजनिक भएको छ। लाइमलाइट नेपाल युट्युव च्यानलबाट पियारी सार्वजनिक भएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

सपना प्रधान मल्ललाई चिन्छु, मैले भेटेँ भनिएका न्यायाधीशलाई चिन्दिनँ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले न्यायाधीशलाई भेटेको भनेर भ्रम फैलाइएको बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

सूर्य चिह्न चाहिने भए पार्टीमा फर्किनुस् : ओली

प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दाहाल-नेपाल समूहलाई सूर्य चिह्न चाहिने भए पार्टी फर्कन आह्वान गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

प्रधानमन्त्री ओलीले भने- मलाई हँसाएर हिँड्यो भन्ने आरोप लगाएका छन् के म मान्छे मार्दै हिँडु त ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सबैको अनुहारमा मुस्कान ल्याउन चाहेको बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७