आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भ्रमण उपलब्धिमूलक भएको परराष्ट्रमन्त्री ज्ञवालीको दाबी

भ्रमण उपलब्धिमूलक भएको परराष्ट्रमन्त्री ज्ञवालीको दाबी

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो तीन दिने भारत भ्रमण उपलब्धिमूलक भएको दाबी गरेका छन्।
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो तीन दिने भारत भ्रमण उपलब्धिमूलक भएको दाबी गरेका छन्।

उनले आफ्नो भ्रमणले नेपाल र भारतका बीच रहँदै आएको घनिष्ठ, मैत्रीपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउने दिशामा योगदान पुर्‍याएको दाबी गरे।

भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिखित भनाइ राख्दै परराष्ट्रमन्त्री ज्ञवालीले समसामयिक थुप्रै विषयमा छलफल भएको बताए।

उनले त्यहाँ आफ्ना समकक्षी एस जयशंकरका साथै रक्षामन्त्री राजनाथ सिंहसँग भेट भएको र दुई पक्षीय सरोकारका थुप्रै विषयमा कुराकानी भएको बताए।

मन्त्री ज्ञवालीले राखेको लिखित भनाइ

 

प्रकाशित: Jan 16, 2021| 11:50 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।