शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पीएम कप क्रिकेट : पुलिससामु सुदूरपश्चिमको झिनो लक्ष्य

प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

राष्ट्रिय महिला लिग आजबाट

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आजबाट राष्ट्रिय महिला लिग सुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

दीपक–दीपाको ‘छ माया छपक्कै’ युट्युबमा 

‘छ माया छपक्कै’ युट्युबमा सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

हामी सरकारको नेतृत्व गर्न सक्षम छौं : केदार कार्की (अन्तर्वार्ता)

हामी सहकार्यभन्दा पनि नेतृत्वका लागि सक्षम छौं। सरकारको नेतृत्वमा हाम्रो दाबी छ। नेकपा कानुनी रुपमा विभाजित नहुँदा पनि हामीलाई समस्या भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

लगनखेल मालपोतका नासु श्रेष्ठ ४० हजार घुससहित पक्राउ

जग्गा हालसाबिक गर्दा सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय लगनखेलका नायब सुब्बा मन्दीपकुमार श्रेष्ठ पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

सत्ताप्राप्ति र राज्य दोहनमा बितेको एक युग 

पञ्चायतको भन्दा २०४७ पछि मुलुकमा धनी र गरिबबीचको खाडल झन् बढेको छ। गणतन्त्रकालमा समावेशी व्यवस्था लागू गर्ने भनियो। तर, राज्य संरचना अझै पनि समावेशी भइसकेको छैन। जति भएको छ त्यसमा...
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

सैनिक सेवा : १६ वर्षमा पेन्सन, २० वर्षमा रकम

नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (निवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

एनसेलको सिम फोरजीमा अपग्रेड गर्दा दुई जीबी डाटा बोनस पाइने

एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकका लागि बोनस योजना ल्याएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

फेसबुके लभले झण्डै पुर्‍याएको थियो ‘कोठी’

प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक भइन्। करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरूले विवाह गर्ने निधो गरे।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

कपासमा मिसिएर आएको ढुंगाका कारण उद्योगमा आगलागी, १२ लाखको क्षति

झापाको भद्रपुर ५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

प्रदेश १ मा प्राकृतिक विपद् : १० वर्षमा ७२१ जनाको मृत्यु

पछिल्लो १० वर्षमा प्रदेश १ मा प्राकृतिक विपद्मा परी ७२१ जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

रुसी राष्ट्रपति पुटिनले माइनस १४ डिग्री तापक्रम भएको पानीमा किन लगाए डुबुल्की ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले माइनस १४ डिग्री तापक्रममा मस्कोस्थित एक ‘क्रस–सेप्ड पुल’मा डुबुल्की लगाएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

आजदेखि सुरु हुँदै प्रदेश १ को सातौं संसद अधिवेशन 

प्रदेश १ को सातौं संसद अधिवेशन बुधबार (आज) देखि सुरु हुँदैछ। संसद बैठक दिउँसो २ बजे बोलाईएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

निर्वाचन लक्षित एन्फाको साधारणसभा !

खर्च विवरणअनुसार एन्फाले गत वर्ष ४० करोड आम्दानी गरेको छ भने ४१ करोड खर्च गरेको छ। यो खर्च कसरी व्यवस्थापन हुन्छ त ?
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

के–के हुँदैछ जो बाइडनको शपथ ग्रहणमा ?

बाइडन र ह्यारिसले यूएस क्पापिटलको अघि शपथ लिनेछन्। यो परम्परा राष्ट्रपति रोनाल्ड रिगनले सन् १९८१ मा सुरु गरेका थिए।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

चितवनमा बस र ट्रक ठाेक्किँदा एकजनाकाे मृत्यु, दुईजना घाइते

पूर्वी चितवनको राप्ती नगरपालिका-५, कालिका पेट्रोलपम्प नजिक गएराति बस र ट्रक एकापसमा ठाेक्किँदा एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

तीन चिनी उद्योगले उखु किसानलाई अझै आठ करोड भुक्तानी गरेनन्

 विभिन्न तीन चिनी उद्योगले उखु किसानलाई आठ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

तराईमा हुस्सु र कुहिरो, उच्च हिमाली क्षेत्रमा हिमपात

तराईंका जिल्लाहरूमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

कृषि क्षेत्रको कमजोरी नै तथ्यांक हो :  सचिव मिश्र

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले कृषि क्षेत्रको कमजोरी भनेकै तथ्यांक रहेको बताए। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

छैटौंपटक पराजित डर्टमन्ड

जर्मन बुन्डेसलिगाअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्ड पराजित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७