शुक्रबार, कात्तिक २८, २०८२

दीपक–दीपाको ‘छ माया छपक्कै’ युट्युबमा 

‘छ माया छपक्कै’ युट्युबमा सार्वजनिक भएको छ।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं– ‘छ माया छपक्कै’ युट्युबमा सार्वजनिक भएको छ। चलचित्र मंगलबार आमा अग्नि कुमारी मिडिया नामक युट्युव च्यानलमा सार्वजनिक भएको हो।

National life

दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे लगायतको समूहले निर्माण गरेको फिल्म दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको हो।

फिल्मका निर्माता रोहित अधिकारी हुन् । फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जीतु नेपाललगायत कलाकारको अभिनय छ।

प्रकाशित: Jan 20, 2021| 05:52 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्