शनिबार, असोज ३, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शनिबार, असोज ३, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
उत्तराखण्डको एकदिने मुख्यमन्त्री बन्दै सृष्टि
भारत हरिद्वारस्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामी अहिले चर्चामा छिन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७
झिल्टुङ क्रसकन्ट्री रेसमा सुमन र हुमी विजयी
नुवाकोटको बेलकोटगढी नगरपालिकामा सम्पन्न पाँचौ झिल्टुङ क्रस कन्ट्री रेस अन्तर्गत पुरुषतर्फ सुमन कुलुङ राई र महिलातर्फ हुमी बुढामगर विजयी भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७
बेञ्जेमा चम्किँदा रियलको जित
दुई घरेलु कपका खेलमा हार बेहोर्दै बाहिरिएको क्लब रियल मड्रिडले गएराति ला–लिगामा जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७
सातवटै प्रदेशमा आज कोरोना विरुद्धको भ्याक्सिन पठाइँदै
भारत सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि देशका सातै प्रदेशमा पठाइने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
आगामी तीन दिनसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७
विधि र पद्धति मिचिँदा मञ्चमा विवाद : नारायणकाजी
नेकपा दाहाल-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबार राजधानीमा आयोजित विरोध प्रदर्शनका क्रममा मञ्चमा विधि र पद्धतिको विषयमा विवाद भएको स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७
न्यायालयले जनताको आवाज सुन्नुपर्छ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयले जनताको आवाज सुन्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७
चर्चित टेलिभिजनकर्मी ल्यारी किङको निधन
अमेरिकाका चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७
जोखिमपूर्ण कामबाट ६ बालबालिकाको उद्धार
पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट ६ जना बाल श्रमिकलाई उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७
दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक भोलि : ओलीलाई साधारण सदस्यबाट निष्कासन गर्ने तयारी
नेकपाको दाहाल-नेपाल पक्षीय स्थायी कमिटीको औपचारिक बैठक आइतबार बस्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७
संविधानको रक्षाका लागि कांग्रेसले आन्दोलन गर्नैपर्छ : महामन्त्री कोइराला
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस चुनावमा जाने र आन्दोलनमा जानेबारे दोधारमा बस्न नहुने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७
दार्चुलामा ट्रकमा आगजनी
दार्चुलामा एक मिनी ट्रकमा आगजनी भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–९ मा ट्रकमा आगजनी भएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७
इटहरी उपमहानगरले बनाइदियो मुसहर समुदायलाई घर
सुनसरीको इटहरी उपमहानगरपालिकाले मुसहर समुदायका लागि चिटिक्क परेका घर निर्माण गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७
पूर्वलडाकुका कमान्डरलाई प्रधानमन्त्रीले भने- विगतमा जस्तो धोका पाउनुहुने छैन
प्रधानमन्त्री एवम् नेकपाको ओली पक्षीय अध्यक्ष केपी शर्मा ओलीले माओवादीका पूर्व लडाकुका कमान्डरहरूसँग भेट गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७
बल्दै गरेको टायर हात्तीको जिउमा फालियो, जलेको दुई दिनपछि मृत्यु
वन्यजन्तु अधिकारकर्मीका अनुसार केही व्यक्तिहरूले हात्तीमाथि जलिरहेको टायर फालेका थिए, जसकारण सो हात्तीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७
कहाँ गयो जुनकिरी ?
अहिले वयस्क भइसकेका प्रायः धेरै केटाकेटी हुँदा जुनकिरीलाई सिसीमा थुनेर राखेको स्मरण सुनाउँछन्। त्यो नेपालको मात्र होइन विश्वव्यापी चलन नै रहेछ।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७
आज २३२ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७
मलेसियाबाट १८ नेपालीको शव ल्याइयो
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेसियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७
कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै
सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट गर्ने नयाँ व्यवस्था गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७
कोरोनाविरुद्धको खोप आजदेखि सबै प्रदेशमा पठाइँदै
कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज (शनिबार) देखि सातवटै प्रदेशमा पठाउन थालिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७
5088
5089
5090
5091