शनिबार, भदौ २०, २०८३

आज २३२ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, माघ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १०, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

३ हजार ५४१ जनाको पीसीआर परीक्षण गरिएकोमा २३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थपिएकासहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ३८६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ जना छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ८ जनाको मृत्यु भएको छ।

यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९९४ पुगेको छ।

प्रकाशित: Jan 23, 2021| 10:23 शनिबार, माघ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।