शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न समझदारी 

नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझदारी भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

५० अंकले बढ्दै २४२४.८४ विन्दुमा पुग्यो नेप्से 

आइतबार सेयर बजार परिसूचक (नेप्से) ५०.२० अंकले बढेको छ। बढेको बजार २४२४.८४ विन्दुमा पुगेर रोकिएको हो। 
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

एमबीबीएसको शुल्क नबढाउन प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण कार्यदलले पेश गरेको एमबीबीएस कार्यक्रमको शुल्क बढाउनुपर्ने प्रस्ताव अस्वीकृत गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

पीएम कपमा प्रदेश २ विरुद्ध सुदूरपश्चिमको सहज जित

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत त्रिविको क्रिकेट मैदानमा आज आइतबार सम्पन्न खेलमा प्रदेश २ विरुद्ध  सुदूरपश्चिम प्रदेशले ३ विकेटको जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

नेकपा (जनवादी) का महासचिवलगायत चारजनाको जीवन रक्षा गर्न आयोगको अपिल 

राष्ट्रिय मानव अधिकार आयोगले अनशनमा बसेका नेपाल कम्युनिस्ट पार्टी (जनवादी) का महासचिव डीएस महता, भरत धनाडी, ललन सिंह र किशोर सिंहको जीवन रक्षाका लागि अपिल गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

'जनादेश पनि ताजा र बासी भन्ने हुन्छ र श्रीमान् ?'

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। आज पनि रिट निवेदक र उनीहरुको तर्फबाट कानुन व्यवसायीहरुले बहस गरिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

यो किर्ते सरकार हो, केपी ओली सरकार होइन : भीम रावल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले केपी शर्मा ओली सरकार ‘किर्ते सरकार’ भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

अधिवक्ताले प्रधानमन्त्रीको योग्यतामा प्रश्न गरेपछि प्रधानन्यायाधीशले रोके

अधिवक्ता वीरेन्द्र ठाकुरले सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्री केपी ओलीका व्यक्तिगत कुरा उठाएपछि न्यायाधीशले रोकेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

मालपोतमा मेला : २१ कर्मचारी, ४० जनालाई सेवा !

‘अझै पालो आएको छैन, अब चारपाँच दिनमा काम हुन्छ कि भन्ने आस छ’, चपाई भन्छन्, ‘चार दिनसम्म दिनभर लाइन बसें, साँझ उसै फर्किएँ। फेरि कति दिन बस्नुपर्ने टुंगो छैन।’ 
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

नेपाल ओपन पुम्से र हाइ स्पिड किक प्रतियोगितामा पारा विधा थप

नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगितामा फरक क्षमता भएका खेलाडीका लागि पारा विधा पनि थप गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

बारका चार पूर्वअध्यक्षको ठहर– प्रधानमन्त्री ओलीमा शक्तिको अहंकार र उन्माद 

नेपाल बार एसोसिएसनका चार जना पूर्वअध्यक्षले सत्ता पक्षबाट कानुन व्यवसायमाथि प्रहार भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

ट्रेन्डिङ के हो, नाइँ मलाई था’ छैन : टीका प्रसाई

नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

एनसीएचएल, राष्ट्रिय वाणिज्य बैंक र आइएमई पेबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपीमार्फत संकलन गर्नको लागि एनसीएचएल, राष्ट्रिय वाणिज्य बैंक र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

चिसोको कहरमा मुसहर समुदाय

चिसोका कारण  मुसहर समुदाय कष्टकर जीवन बिताउन बाध्य भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

त्रिविमा बीएससी सीएसआईटी प्रवेश परीक्षाको फारम खुल्यो

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिन कार्यालयले सेमेस्टर प्रणाली अन्तर्गत चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सचूना प्रविधि (बीएससी सीएसआईटी) अध्ययनका लागि प्रवेश परीक्षाको फारम खुलाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

नेकपा दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु

राजनीतिक रुपमा विभाजित बनेको नेकपाको दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

अधिवक्ता ढुंगानाको प्रश्न– राजनीतिक कारणले संसद् विघटन गर्न पाइने संविधानको कुन धारामा छ ?

अधिवक्ता नितिका ढुंगानाले राजनीतिक कारणले संसद् विघटन गर्न पाइने कुरा संविधानको कुनै धारामा उल्लेख नभएको जिकिर गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

विकास खर्च तीन वर्षयताकै कम

चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म विकास खर्च पछिल्लो तीन वर्षयताकै कम भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

संसद् विघटन संविधानमाथिको गम्भीर धोका : त्रिपाठी 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन संविधानमाथिको गम्भीर धोका भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

लुम्बिनीलाई बागमतीको कठिन लक्ष्य

लुम्बिनी प्रदेशलाई बागमती प्रदेशले २२१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७