शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बागलुङमा पुनः भेटियो हात्तीपाइलेको जीवाणु

बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७

कांग्रेसद्वारा एमबीबीएसको वृद्धि गरिएको शुल्क फिर्ता गर्न माग

नेपाली कांग्रेसले चिकित्सा शिक्षा आयोगले एमबीबीएसको शुल्क बढाएको निर्णयको भत्सर्ना गर्दै वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७

तराईमा हुस्सु र कुहिरो, प्रदेश १ का हिमाली जिल्लामा तीन दिनसम्म हिमपातकाे सम्भावना

आगामी तीन दिनसम्म प्रदेश १ का उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७

तानाशाहहरू ढल्नुअघि नागरिकलाई हेप्छन् अनि आफैं सकिन्छन् : गगन थापा 

नागरिक आन्दोलनमाथि भएको प्रहरी दमनको नेपाली कांग्रेसका नेताहरूले विरोध गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

बृहत् नागरिक आन्दोलनका तर्फबाट तेस्रो जनआन्दोलन घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनविरुद्ध संघर्षरत बृहत् नागरिक आन्दोलनले तेस्रो जनआन्दोलनको घोषणा गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने

पोखरामा राष्ट्रियस्तरको महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

तनहुँमा २० हजार मतदाता थप

तनहुँ जिल्लामा २० हजारभन्दा बढी मतदाता थपिएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

नेकपा दाहाल–नेपाल समूहद्वारा बालुवाटारमा भएको दमनको विरोध

बालुवटारमा बृहत नागरिक आन्दोलनले गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको दमनको नेकपाको दाहाल–नेपाल समूहले विरोध गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

चीनको सुनखानीमा फसेका ९ कामदार मृत भेटिए

चीनको एक सुनखानीमा २ हप्तादेखि फसेका ९ जना मृत भेटिएका छन्। हिजो ११ जनाको जिवितै उद्धार गरिएकै खानीबाट आज ९ जनाको शव निकालिएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

कोरोना भाइरसविरुद्धको खोप धनगढी पुग्यो 

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप धनगढी पुगेको छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

टिप्परको ठक्करबाट २ जनाको घटनास्थलमै मृत्यु

महोत्तरीको गौशाला–सम्सी सडक खण्डअन्तर्गत पर्ने कठुधार चौकमा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

निर्वाचन क्षेत्रमा जाने बजेट कार्यान्वयनका लागि स्थानीय तहलाई ताकेता

स्थानीय विकास साझेदार कार्यक्रमका लागि खर्च गरिने बजेट कार्यान्वयनका लागि संघीय सरकारले ताकेता गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

नागरिक अगुवामाथि बालुवाटारमा प्रहरी दमन

नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

शान्तिपूर्ण प्रदर्शन गरिरहेका अभियन्तामाथि प्रहरी दमन

बालुवाटार बाहिर शान्तिपूर्ण प्रदर्शन गर्न उपस्थित भएका सामाजिक अभियन्ताहरुमाथि प्रहरीले दमन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

रोकिएन भारततर्फ पेट्रोलियम तस्करी

नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी हुने गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

प्रतिनिधिसभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख

विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

सञ्‍चार मन्त्रालयको पूँजीगत खर्च ६ महिनामा २ प्रतिशतभन्दा कम

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा २ प्रतिशत पनि पूँजीगत खर्च गर्न सकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

चेल्सीका मुख्य प्रशिक्षक फ्रांक लाम्पार्ड बर्खास्त

इंग्लिस क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रांक लाम्पार्डलाई बर्खास्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७

बीपीको आत्मवृतान्त जापानी भाषामा प्रकाशन हुने 

बीपी विचार राष्ट्रिय समाज, जापानले बीपी कोइरालाको आत्मावृतान्तलाई जापानी भाषामा अनुवाद गरी प्रकाशन गर्ने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७