शनिबार, असोज ३, २०८३

बीपीको आत्मवृतान्त जापानी भाषामा प्रकाशन हुने 

बीपी विचार राष्ट्रिय समाज, जापानले बीपी कोइरालाको आत्मावृतान्तलाई जापानी भाषामा अनुवाद गरी प्रकाशन गर्ने भएको छ। 
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं– बीपी विचार राष्ट्रिय समाज, जापानले बीपी कोइरालाको आत्मावृतान्तलाई जापानी भाषामा अनुवाद गरी प्रकाशन गर्ने भएको छ। 

बीपी विचार राष्ट्रिय समाज, नेपाल ‘आत्मवृतान्त प्रकाशन समन्वय समिति’ले सोमबार विज्ञप्ति जारी गर्दै बीपीको आत्मवृतान्त जापानमा प्रकाशन गर्न अनुमति दिइएको जानकारी गराएको हो। 

आत्मवृतान्तको कपिराइट रहेको संस्था जगदम्बा प्रकाशन, पाटनढोका ललितपुरले आत्मावृतान्तलाई जापानी भाषामा अनुवाद गरेर जापानमा प्रकाशित गर्न र बिक्री, वितरण गर्न स्वीकृति दिइसकको छ।

बीपीको आत्मवृतान्त नेपालमा लोकप्रिय र सर्वाधिक पढिएको कृति हो। 
 

प्रकाशित: Jan 25, 2021| 11:42 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।