नागरिक दमनपछि सरकारको आयु छोटिँदै जाने समय पनि सँगसँगै सुरु भएको छ। सरकारको आदेशमा जथाभाबी प्रहरीको डन्डा घुम्नु र काठमाडौंको चिसोमा पानीको फोहोरा बर्सिनु त्यसैको संकेत हो।
कोरोना भाइरसविरुद्ध सरकारले सुरु गरेको खोप अभियान आज बुधबारबाट सुरु भएको छ। पहिलो चरणमा स्वास्थ्यकर्मी तथा अन्य स्वास्थ्यसँग सम्बन्धित कर्मचारीलाई खोप लगाइने छ।