शुक्रबार, असार ५, २०८३

देशभर कोरोना खोपको उत्सव (तस्बिरहरु)

भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा ‘कोभिसिल्ड’ खोप नेपाल ल्याइएको छ।
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

काठमाडौं– भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप लगाउन आज बुधबारबाट सुरु गरिएको छ।

National life

पहिलो चरणमा कोरोना नियन्त्रण तथा उपचारका लागि खटिएका फ्रन्टलाइनर्स (स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविका) का लागि खोप लगाइनेछ।

भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा ‘कोभिसिल्ड’ खोप नेपाल ल्याइएको हो।

काठमाडौंमा प्रधानमन्त्री केपी ओली तथा प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीहरुले खोप अभियानको उद्घाटन गरेका छन्।

पहिलो खोप टेकु अस्पतालका निर्देशक सागर राजभण्डारीले लगाएका छन्। प्रदेश २ मा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई पहिलो खोप दिइएको छ।

Shivam cement

प्रदेश १ मा दुईजना डाक्टरलाई दिइएको छ। अन्य प्रदेशमा पनि स्यास्थ्यकर्मीलाई पहिलो खोप लगाइएको छ।

जनकपुर
बागलुङ


 

भक्तपुर
धनगढी
कर्णाली
काठमाडाैं
लमजुङ
लुम्बिनी


 

विराटनगर
जनकपुर
जनकपुर
दमाैली
पाेखरा
टेकु
रुकुम

 

प्रकाशित: Jan 27, 2021| 06:23 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।