शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

‘चियाको कप पनि सेलाउन नपाउँदै संसद् विघटनको सिफारिस सदर गर्न मिल्छ श्रीमान्?’

अधिवक्ता गोविन्द बन्दीले रक्षकबाट नै संविधानको पालना नभएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

सुर्खेतमा २८ सयलाई कोरोना खोप लगाइने 

सुर्खेतमा पहिलो चरणमा २८ सय जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

कर्णाली : समृद्धिको ‘ढोका’ खोल्दैन सरकार, बुझ्दैन सीमावासीका दुःख

सडक पहुँच नभएका कारण नाका खोल्न सक्ने अवस्था छैन। प्रदेश र केन्द्र सरकारले सिमानासम्म सडकको पहुँच पुर्‍याउन र भएका सडकको स्तरोन्नतिमा ध्यान दिन सकेका छैनन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

नर्स किन महिला नै ?

नर्सिङ काउन्सिलकी रजिष्ट्रार विन्दा घिमिरे नर्सिङ पेसाको सेवासुविधा तथा तलबभत्ता चित्तबुझ्दो नहुँदा र दुर्गममा गएर काम गर्ने तत्परताको आभावले गर्दा पुरुषको नर्सिङ पेसामा लगाव नदेखिएको तर्क गर्छिन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

विक्रम र राजेशको उत्कृष्ट साझेदारीमा बागमतीलाई प्रतिस्पर्धात्मक लक्ष्य

विक्रम शोब र राजेश पुलामीको साझेदारीमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २३० रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

प्रतिबन्धित औषधिसहित क्लिनिक सञ्चालक पक्राउ

कैलालीमा लागु औषधको रुपमा प्रयोग हुँदै आएको प्रतिबन्धित औषधिसहित हेल्थ क्लिनिकका सञ्चालक पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

नेकपा दाहाल–नेपाल समूहले २८ गते अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको नेकपाको दाहाल–नेपाल पक्षले यही माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

संवैधानिक इजलासमा आजको बहस सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी छ। अघिल्लो साताको आइतबारदेखि सुनुवाइ निरन्तर भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्धका रिटको  सुनुवाइ एउटै बेन्चमा

प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्ध सर्वोच्च अदालतमा परेका अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

गौतमको एकता अभियान : अघि बढ्ला कि पदसँग साटिएला ?

दाहाल-नेपाल समूहमा गए गौतमले पद पाइहाल्ने अवस्था छैन भने ओली समूहमा सम्भावना धेरै छ। अहिले गौतम दोधारमा छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

श्रीस्वस्थानी व्रतकथा सुरु, के हो स्वस्थानीको महिमा

हरेक वर्ष पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

थप संघर्षका कार्यक्रम तय गर्न दाहाल–नेपाल पक्षको बैठक पेरिसडाँडामा

प्रतिनिधिसभा विघटनविरुद्ध चरणवद्व आन्दोलनमा उत्रिएको नेकपाको दाहाल–नेपाल पक्षले थप आन्दोलनको रणनीति बनाउन छ्लफल गरिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

घरेलु हिंसा : ६ महिनामा ४८ उजुरी, सबै मिलापत्र 

जिल्लामा हुने सबै घरेलु हिंसाका घटनामा मिलापत्र हुने गरेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकअनुसार चितवनमा सबै घरेलु हिंसामा मिलापत्र भएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

पीएम कप : दोस्रो सेमीफाइनमा वाग्मती र आर्मी भिड्दै

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशको सामना गर्नेछ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

दाहाल–नेपाल आज बुटवल आउँदै 

नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल आज बिहीबार बुटवल आउँदैछन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

सेफिल्डसँग म्यानचेस्टर युनाइटेड पराजित

इंग्लिस प्रिमियर लिग (ईपीएल)को उपाधि दावेदार म्यानचेस्टर युनाइटेड बुधबार रातिको खेलमा सेफिल्ड युनाइटेडसँग पराजित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

बार्सिलोनाको जितमा मेस्सीको पुनरागमन गोल

एक गोलले पछि परेको अवस्थामा कप्तान लियोनेल मेस्सीले गोल गरेपछि बराबरीमा आएको बार्सिलोनाले रायो वाल्लेक्यानोलाई पराजित गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

कोपा इटालिया : सानदार जितसँगै युभेन्टस सेमीफाइनलमा 

इटालियन कोपा इटालिया अन्तर्गत बुधबार राति सम्पन्न खेलमा युभेन्टसले सानदार जित निकालको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

कोरोनाविरुद्धको खोप अभियान ५९ देशमा, दक्षिण एसियामा नेपाल दोस्रो

अपेक्षा गरेभन्दा दुई महिनाअघि नै पहिलो चरणको खोप आइपुगेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७