नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको छ।
खोप खरिद प्रक्रियाको बारेमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरु हलुका जवाफ दिएर पन्छिन्छन्। खोप किन्ने तयारी गर्नुभन्दा पनि उपहारमा आउला भन्ने आशामा सरकार देखिन्छ।
नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरामा क्रियाशील ४२ जना पर्यटन व्यवसायीका लागि चिनियाँ भाषा कक्षा तालिम सोमबारदेखि सुरु गरेको छ।
आयोजना घोषणा गर्नुअघि प्राविधिक रुपमा सम्भव छ कि छैन, वातावरणीय दृष्टिले उपयुक्त छ कि छैन, देशका लागि आयोजनाको आर्थिक उपादेयता कति छ, आयोजना कार्यान्वयनका लागि राज्यको व्यवस्थापकीय क्षमता कस्तो छ...
गत शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको निरीक्षण गरे। मन्त्री त्रिपाठीसँगै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयका कर्मचारी पनि थिए।
नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको अवहेलनासम्बन्धी मुद्दा न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा तोकिएको छ।