सोमबार, असोज ५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भायानेटले ल्यायो ‘भयंकर अफर’

नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

स्प्राइटको नयाँ अभियान ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’

नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

नेपाल इन्भेस्टमेन्ट बैंकको ८७औँ शाखा लहानमा

नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच एक घण्टा लामो भेटवार्ता

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आउने क्रममा रहेकै बेला आकस्मिक रुपमा प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग भेटवार्ता गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

रियलमी ‘जीटी’ विश्वभर मार्च ४ मा सार्वजनिक हुने

नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

आइएमई र अल अहलिया एक्सचेन्जबीच सम्झौता

नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

फोनलोनमा आकर्षण बढ्दो

नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

पछिल्लो २४ घण्टामा १२५ संक्रमित थपिए 

पछिल्लो २४ घण्टामा देशभर १२५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

शासन गर्न असफल कम्युनिस्टमाथि कांग्रेसले वैचारिक हमला गर्नुपर्छ (अन्तर्वार्ता)

इतिहास हाम्रो सम्पत्ति हो, हिजोका गौरवका कथा छन् हामीसँग। तर, त्यो पस्केर मात्रै अब हुँदैन।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

निर्मला पन्तका हत्यारालाई खोजेर अविलम्ब कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तका हत्यारालाई छानबिन गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

नेप्से ३२.६७ अंकले घट्यो, ८ अर्ब ४० करोडको कारोबार 

सोमबार सेयर बजार परिसूचक (नेप्से) ३२.६७ अंकले घटेको छ। घटेको बजार २६०७.६७ विन्दुमा पुगेर रोकिएको हो। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

राजनीतिक अस्थिरता बढाउन प्रतिनिधिसभा विघटन गरियो : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक अस्थितरता कायम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

भारतसँग संवाद भइरहेको छ, गुमेको भूमि फिर्ता ल्याउँछौं : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको भूमि समेटेर सरकारले नक्सा र संविधानमा उल्लेख गरेको भन्दै अब गुमेको भूमि फिर्ता ल्याउने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

प्रतिपक्षी भएर सडकमा गएकाले विनाश चाहिरहेका छन् : लेखराज 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीबाट प्रतिपक्षी भएर सडकमा गएकाले विनाश चाहिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

विश्वभरका बोइङ-७७७ जहाज ग्राउन्डेड

अमेरिकामा एक यात्रुबाहक विमान बोइङ ७७७ को इन्जिन फेल भएर आगो लागेपछि यो सिरिजका विश्वभर रहेका विमान ग्राउन्डेड भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

पहिलो फ्रेन्चाइज फुटबल सुपर लिग आगामी वैशाखमा

नेपालमा पहिलो पटक आयोजना हुन लागेको सुपर लिग आगामी वैशाख ११ बाट हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

प्रधानमन्त्रीद्वारा कञ्चनपुरको दैजीमा छेला औद्योगिक क्षेत्रको शिलान्यास

सुदूरपश्चिममा स्थापना हुने भनिएको बहुचर्चित दैजी छेला औद्योगिक क्षेत्रको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

दोस्रो चरणको खोप अभियानमा ७ हजार बुथ, १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने

सरकारले यही फागुन २३ गतेदेखि १५ हजार स्वास्थ्यकर्मी परिचालन गरेर ७ हजार बुथबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्ने जनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

महिला लिग : यस्ता छन् प्रशिक्षकका गुनासा र सन्तुष्टि

पहिलेको तुलनामा लिग थप प्राविधिक बन्यो र दोहोरो राउन्ड रोविनले प्रतिस्पर्धाको स्तर पनि उकास्यो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

अस्ट्रेलियामा काेराेना खोप अभियान सुरु

कोरोना भाइरस फैलिनबाट रोक्ने उद्देश्यले कडा लकडाउन र प्रतिबन्ध घोषणा गरेको अस्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोप औपचारिक रुपमा सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७