सोमबार, असोज ५, २०८३

भायानेटले ल्यायो ‘भयंकर अफर’

 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटले ‘भयंकर अफर’ ल्याएको छ।

ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि भायानेटले यस्तो अफर ल्याएको हो।

भयंकर अफरअन्तर्गत ग्राहकहरुले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रतिमहिना मात्र ८ सय रुपैयाँमा २० एमबीपीएस इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भायाटिभी कम्बो प्लान प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार अब ग्राहकहरुले प्रतिमहिना मात्र आठ सय रुपैयाँमा निरन्तर मनोरञ्जन पाउन सक्नेछन्।

प्रकाशित: Feb 22, 2021| 11:02 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्