सोमबार, असोज ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्प्राइटको नयाँ अभियान ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’

स्प्राइटको नयाँ अभियान ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’

 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं कोका–कोलाको लोकप्रिय लेमन (लाइम) पेय पदार्थ स्प्राइटले ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’ नामको नयाँ अभियान सुरू गरेको छ।

अभियानको उद्देश्य उपभोक्ताहरूलाई उनीहरू घरमा स्क्रिनमा बिताउने समयमा सरल तरिकाले पूर्ण रूपमा रिफ्रेस रहनको लागि प्रेरित गर्ने रहेको कम्पनीले जनाएको छ।

यो अभियानले कसरी हामी हाम्रो घरको स्क्रिन टाइममा अवरोधहरुबाट दिकदार नभइ स्प्राईटको चिसो, क्रिस्प र लेमन (लाइम) स्वादले अधिकतम रिफ्रेशमेन्ट लिन र तनाव मुक्त हुन सक्छौं भन्ने कुरालाई देखाएको छ।


 

प्रकाशित: Feb 22, 2021| 11:01 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्