बुधबार, असोज ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तनहुँकाे एक होटलमा आगलागी, ४० लाख रूपैयाँ बराबरको क्षति

तनहुँको व्यास नगरपालिका-४ स्थित होटल सःसः इनमा गएराति अन्दाजी २ बजेको समयमा आगलागी हुँदा करिब ४० लाख रूपैयाँ बराबरको क्षति भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७

नवलपरासीमा दुईवटा ट्रक ठोक्किँदा दुईजनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गयराति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७

कांग्रेसमा ‘अर्ली इलेक्सन’ को चर्चा, कस्तो छ सम्भावना ?  

कांग्रेसको संस्थापन र इतर समूहका पनि अधिकांश नेता अहिले पार्टी सरकारमा जान नहुने पक्षमा छन्। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७

प्रधानमन्त्री ओलीले आज मोरङको उर्लाबारीमा सन्थाल वस्तीको शिलान्यास गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मोरङको उर्लाबारीमा निर्माण गर्न लागिएको सन्थाल वस्तीको शिलान्यास गर्ने भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७

विकासशील देशमा स्तरोन्नति हुँदा नेपाललाई के फाइदा ? 

विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुनु प्रतिष्ठाको विषय त हो नै, मुलुकलाई सक्षम र सबल बनाउने गतिलो अवसर पनि हो। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७

मध्यपहाडी लोकमार्गले बागलुङ र पूर्वी रुकुमको सीमा विवाद, सुल्झाउने प्रयास थालिँदै

बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको भूमे गाउँपालिकाको सीमामा वर्षौँदेखि विवाद छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७

इन्धनको मूल्य बढ्यो

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गरेको छ।  
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

बौद्ध विश्वविद्यालयलाई देवदहमा १०० बिगा जग्गा प्राप्त 

लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीमा १०० बिगा जमिन प्राप्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

सभामुख सापकोटा र अस्ट्रेलियाली राजदूतबीच भेटवार्ता

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि नवनियुक्त अस्ट्रेलियाकी राजदूत फेलिसिटी जेन भोल्कबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

बास्तोला हत्या आराेपित घरधनी धरौटीमा रिहा

मोरङको उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका घरधनी ६० वर्षीय रमेश गिरीलाई जिल्ला अदालत मोरङले सोमबार धरौटीमा छाड्न आदेश दिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

गणेशमान सिंह स्मृति बक्सिङ सुरु : पहिलो खेलमा सनिलको जित

नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

सातदोबाटोलाई शीर्षस्थानमा तीन अंकको अग्रता

सहिद स्मारक बी डिभिजन लिगमा सातदोबाटो युथ क्लबले शीर्षस्थानमा तीन अंकको अग्रता बनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

बार्सागेट प्रकरणमा बार्सिलोनाका पूर्वअध्यक्ष पक्राउ

बार्सिलोनाका पूर्वअध्यक्ष जोसेप मारिया बर्टोमेउ क्लबका अन्य पदाधिकारीका साथ आज (सोमबार) पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

कानुन बनाउँदा नागरिकका सवाल सम्बोधन गर्न आग्रह

लुम्बिनी प्रदेशसभाले कानुन निर्माणमा नागरिकका भावनालाई समेट्न नसकेको विज्ञहरुले औंल्याएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

‘सहकारीमा युवा समावेशिता’ विषयक राष्ट्रिय गोष्ठी सुरु

‘सहकारीमा युवा समावेशिता’ विषयक राष्ट्रिय गोष्ठी सोमबारदेखि काठमाडौमा सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

मनै लोभ्याउने खोकनाको तोरीबारी (फोटो फिचर)

लितपुरको दक्षिण गाउँ खोकना यतिबेला तोरी फुलेर पहेंलपुर बनेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

प्रधानमन्त्रीलाई सर्वोच्चको फैसलाले राजीनामा दिनबाट रोकेको छ : सरकारका प्रवक्ता

सरकारका प्रवक्ता एवम् सूचना सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीलाई सर्वोच्च अदालतको फैसलाले नै राजीनामा दिनबाट रोकेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

स्यानिटाइजर सेवन गर्दा मोरङमा दुई जनाको मृत्यु 

स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

मेयर कपका लागि काठमाडौंको टिम घोषणा

आगामी फागुन २२ गतेदेखि सुरु हुने काठमाडौं मेयर कपका लागि काठमाडौं महानगरले खेलाडी छनोट गरी क्यानमा पठाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

दाहाल भन्छन्– पार्टीको मान्यता र सूर्य चिह्न हामीले पाइसकेका छौं, घोषणा हुनमात्रै बाँकी छ

‘निर्वाचन आयोगले केही दिनमा बहुमतले गरेको निर्णयलाई आधिकारिकता दिन्छ।’
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७