आइतबार, मंसिर २८, २०८२

मनै लोभ्याउने खोकनाको तोरीबारी (फोटो फिचर)

लितपुरको दक्षिण गाउँ खोकना यतिबेला तोरी फुलेर पहेंलपुर बनेको छ।
 |  सोमबार, फागुन १७, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, फागुन १७, २०७७

ललितपुर– ललितपुरको दक्षिण गाउँ खोकना यतिबेला तोरी फुलेर पहेंलपुर बनेको छ।

National life

खोकनामा कोलमा तोरी पेलेर तेल निकाल्ने चलन छ। त्यसैले खोकना तेलका लागि प्रसिद्ध छ।

अव्यस्थित सहरी विकास र काठमाडौं-तराई फास्ट ट्र्याक निर्माणका कारण यो प्राचीन बस्तीको मौलिकता हराउँदै गएको छ। 

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Mar 01, 2021| 12:12 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।