मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मनै लोभ्याउने खोकनाको तोरीबारी (फोटो फिचर)

लितपुरको दक्षिण गाउँ खोकना यतिबेला तोरी फुलेर पहेंलपुर बनेको छ।
 |  सोमबार, फागुन १७, २०७७
nespernesper

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, फागुन १७, २०७७

ललितपुर– ललितपुरको दक्षिण गाउँ खोकना यतिबेला तोरी फुलेर पहेंलपुर बनेको छ।

triton college

खोकनामा कोलमा तोरी पेलेर तेल निकाल्ने चलन छ। त्यसैले खोकना तेलका लागि प्रसिद्ध छ।

अव्यस्थित सहरी विकास र काठमाडौं-तराई फास्ट ट्र्याक निर्माणका कारण यो प्राचीन बस्तीको मौलिकता हराउँदै गएको छ। 

Metro Mart
vianet

 

प्रकाशित: Mar 01, 2021| 12:12 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।