बिहीबार, असोज ८, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बिहीबार, असोज ८, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
राष्ट्रपतिले बोलाइन् सर्वदलीय बैठक
राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
एन्फा प्रेसिडेन्ट लिगमा स्टार सिटीको विजयी सुरुवात
नेपालगन्जमा सोमबार सुरु भएको एन्फा प्रेसिडेन्ट लिग-२०७७ को पहिलो खेलमा सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३-० ले पराजित गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
खेलकुद ऐन नियमावलीको प्रारम्भिक मस्यौदा तयार
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ५४ ले दिएको अधिकारबमोजिम प्रारम्भिक मस्यौदा तयार भएको राष्ट्रिय खेलकुद परिषद्ले बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
भक्तपुरका दुई टिम देशव्यापी टेनिसकाे फाइनल प्रवेश
भक्तपुर नगरपालिकाको दुई टिम स्पिन इभेन्ट्सले आयोजना गरेको देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिलातर्फको फाइनलमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
नेपाल चेम्बर आर्थिक विकासको महत्वपूर्ण आधार : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई आर्थिक समृद्धितर्फ लैजान व्यवसायिक क्षेत्रको विशेष भूमिका हुनपर्ने बताएकी छिन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
जुलोजिकल सोसाइटीको प्रदेश समिति गठन
विराटनगरमा आयोजित नेपाल जुलोजिकल सोसाइटीको प्रदेशस्तरीय भेलाले प्रदेश १ समितिको गठन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
सिलिङभित्र रहेर बजेट प्रस्ताव गर्न अर्थ मन्त्रालयको आग्रह
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय योजना आयोगले तोकेको सिलिङभित्र रहेर पेस गर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
लहान बमकाण्डमा संलग्न रहेको आशंकामा एक जना पक्राउ
सिरहाको लहानस्थित बमकाण्डमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
ओली र नेपालबीच सधैं संघर्ष : को कति शक्तिशाली ?
नेपाल समूहले समानान्तर कमिटी गठन गरेपछि विवाद चुलिएको हो। त्यसो त ओलीले पनि विधानविपरीत केन्द्रीय सदस्य थप गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ४५ जनाको आवेदन
उपकुलपति पदका लागि रिक्त भएका तीन प्रतिष्ठानका लागि ४५ जनाको आवेदन परेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
विराटनगरबाट भारततिर डिजेलको तस्करी
इन्धन ढुवानी गर्ने ट्यांकरकै प्रयोग गरेर विराटनगरबाट भारततिर पेट्रोलियम पदार्थको तस्करी हुने गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
माधव–झलनाथ पक्षले राष्ट्रिय भेला नरोक्ने, ओलीसँग संवाद जारी राख्ने
नेकपा एमालेको माधव–झलनाथ पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
तेज गुरुङ बने गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव
गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा तेजबहादुर गुरुङ नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
धनगढी क्लबका मार्की खेलाडी बने विशाल राई
आउँदो नेपाल सुपर लिग (एनएसएल) मा राष्ट्रिय फुटबल टिमका विशाल राई धनगढी फुटबल क्लबका मार्की खेलाडी रहने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
कोरोना अपडेट : संक्रमित दुई लाख ७५ हजार ३१०, मृतकको संख्या तीन हजार १४
पछिल्लो २४ घण्टामा मुलुकभर ७९ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
आश्वासन बोकेर गाउँ फर्किए वादी समुदाय, माग पूरा नभए देशव्यापी आन्दोलन गर्ने
आन्दोलन गर्न सुर्खेत झरेका कर्णालीका वादी समुदायका नागरिक सोमबारदेखि गाउँ फर्किएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
सोर्स कोड दुरुपयोग गर्ने तीन जना पक्राउ
नेशनल सफ्टवेयर एन्ड आइटी सोलुसन प्रालिको ‘सोर्स कोड’ र ‘युजर इन्टरफेस’को हुबहु नक्कल गरी दुरुपयोग गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
किशोरी बलात्कारको आरोपमा ७० वर्षीय वृद्धसहित ५ जना पक्राउ
डडेल्धुरामा किशोरी बलात्कारको आरोपमा ७० वर्षीय वद्धसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
गृहमन्त्री थापा र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेटवार्ता
गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि पाकिस्तानका राजदूत सयेद हैदरले आज शिष्टाचार भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
माओवादी केन्द्रले केन्द्रीय नेतालाई प्रदेश र जिल्लामा परिचालन गर्ने
‘निर्धारित जिम्मेवारी अनुसार जिल्लाजिल्ला र प्रदेशमा जानुहुनेछ र उहाँहरूले तलसम्म एकसरो संगठनात्मक काम गर्नुहुनेछ।’
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
4958
4959
4960
4961