शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गर्ने कर्मचारी कारागार चलान

राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एकजनालाई पुर्पक्षका लागि कारागार पठाएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

माधव–झलनाथ पक्षीय युवा संघको राष्ट्रिय भेला हुँदै

नेकपा एमालेको माधव–झलनाथ पक्षीय युवा संघ नेपालले आज काठमाडौंमा राष्ट्रिय भेला गर्दै छ। 
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

‘गरिबीमा हुर्किरहेका छोरीहरूका सपना हुँदैनन्’

पारिवारिक समस्या र अभिभावकको कमजोरीका कारण पढ्ने चाहना हुँदाहुँदै पनि कतिपय छोरीहरू श्रमिकका रूपमा उद्योग, इँटाभट्टा तथा घरमा कडा श्रम गरेर जीविका चलाउन बाध्य छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै, माधव-झलनाथ पक्ष सहभागी नहुने

सत्ताको नेतृत्व गरेको नेकपा एमालेको आज संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै छ। 
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

नारीकाे आत्मसम्मान र आत्मनिर्णयको कथा हाे 'फिलिङ्गो'

कृतिभित्र आएका सन्दर्भ स्वैरकल्पना र अतिशयोक्ति वर्णनमा आधारित छैनन्। कल्पनाको लेपनले चम्काइएको पनि छैन।
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

दाङमा थारु भाषाको पाठ्यक्रम लागू गरिने

थारु भाषालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यक्रम लागू गर्न थालिएको छ । 
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

हराउँदै पठन संस्कृति, सुनसान छन् पुस्तकालय

‘प्रविधिका कारण मानिस भर्चुअल संसारतर्फ डाइभर्ट भएको छ। पुस्तक पढ्ने रुचि घट्न थालेको छ।’ 
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

गुम्दै छ अँधेरी रात, बेलैमा सचेत होऔं

गाउँसहर झिलिमिली बनाउने ध्याउन्नमा लाग्दा कतै हामी अँधेरी रातको रोमाञ्च गुमाउँदै त छैनौं ?
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : गोपीचन्द्र र गौरीका उत्कृष्ट, सरस्वती लोकप्रिय खेलाडी

कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्की वर्ष पुरुष खेलाडी र पौडीकी गौरीका सिंह वर्ष महिला खेलाडीबाट सम्मानित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

उद्योगीलाई प्रधानमन्त्री ओलीको प्रश्न- मैले तपाईंहरूलाई अर्थशास्त्र पढाउनुपर्छ र ?

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यापारीहरुलाई आफूले अर्थतन्त्रको शास्त्र पढाइरहनु नपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

नेपाल–इजरायल सम्बन्धको ६० औं वार्षिकोत्सव मनाइयो

नेपाल र इजरायलबीच औपचारिक सम्बन्ध स्थापित भएको ६० वर्ष पूरा भएको अवसरमा नेपालस्थित इजरायली राजदूतावासले कार्यक्रम आयोजना गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

एसियन बक्सिङ च्याम्पियनशिपमा नेपाल सहभागी हुने

भारतको नयाँदिल्लीमा आगामी मे २१ देखि ३१ सम्म सञ्चालन हुने एसियाली मेन्स/वुमेन्स बक्सिङ च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

४० प्रतिशत उद्योग सञ्चालन भएका छैनन् सरकारले सहयोग गर्नुपर्छ : गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अझै कोरोनाका कारणले ४० प्रतिशत औद्योगिक क्षेत्र समस्यामै रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

गणेशमान सिंह स्पोर्ट्स कमिटीको प्रदेश १ को संयोजकमा श्रेष्ठ

गणेशमान सिंह स्पोर्ट्स कमिटी प्रदेश १ को संयोजकमा अभिषेक श्रेष्ठ नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

अक्सनपछि यस्ता बने सुपर लिगका फ्रेन्चाइज क्लब

अखिल नेपाल फुटबल संघ (एन्फा)ले उपलब्ध गराएको १४९ खेलाडीबाट देशभरका सात फ्रेन्चाइज टिमले काठमाडौंमा (शुक्रबार) १४–१४ जना खेलाडी आफ्नो क्लबमा छानेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

‘सिंगल डिजिट’ ब्याजदरको फाइदा उठाउन ढकालको सुझाव

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यतिखेर सिंगल डिजिटमा रहेको नेपालका बैंक तथा वित्तीय संस्थाको ब्याजदरको उपयोग गर्न र औद्योगिक तथा व्यावसायिक क्रियाकलापमा लगानी बढाउन नेपालका उद्योगी व्यवसायीहरुलाई...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

च्याम्पियन्स लिगको ड्र सार्वजनिक : पीएसजीको भागमा बायर्न

युरोपियन च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

नेपाली श्रमिक विदेश जाने अवस्था अन्त्य गरिनुपर्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रोजगारीका लागि खाडी र मलेसियाको जंगलमा श्रमिक निर्यात गर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

महिलालाई जिउँदै पुरेको आरोपमा पक्राउ

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका खोल्सीस्थित सडकमा महिलालाई जिउँदै खाल्डोमा हालेर पुरेको आरोपमा प्रहरीले स्काभेटरका चालकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

फागुन महिनासम्म ८ खर्ब व्यापार घाटा

चालू आर्थिक वर्षको आठ महिनामा नेपालको व्यापार घाटा १.६३ प्रतिशतले बढेर ८ खर्ब ६३ अर्ब २० करोड रुपैयाँ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७