शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अन्तरकलेज खो खो चैत २० गतेबाट

काठमाडौं जिल्ला खो खो संघ र कीर्तिपुर नगरपालिका वडा नम्बर १० कार्यालयको संयुक्त आयोजनामा प्रथम काठमाडौं जिल्लाव्यापी अन्तरकलेज खो खो प्रतियोगिता चैत २० गतेदेखि हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

भारतले बनाइरहेको तटबन्ध रोक्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  दार्चुला सदरमुकाम पारिपट्टि महाकाली नदीमा भारतले एकतर्फी रुपमा बनाउँदै गरेको तटबन्ध निर्माण तत्काल रोक्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

ग्लोबल आइएमई बैंकको सोलुखुम्बुमा शाखारहित बैंकिङ सेवा

नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

आइएमई पे एपबाट सबै क्युआर स्क्यान गर्न मिल्ने

नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

उर्लाबारी नगरपालिकालाई सुविधासम्पन्न दमकल हस्तान्तरण

नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघबीच सहकार्य

नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

किन पाएनन् वाणिज्य बैंकले ब्रोकर लाइसेन्स ? 

स्पष्ट निर्देशन नआएको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया रोकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

ओली सरकार रहेसम्म संसद्को अपमान अझै बढ्छ : गगन थापा

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले केपी शर्मा ओली नेतृत्वको सरकार रहेसम्म संसद्को अपमान र तिरस्कार अझै बढ्ने बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

म अलमलिएको छैन, आत्तिएको पनि छैन : नेपाल

नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीसँग कुनै हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

एमालेको विधान देखाउँदै उपाध्यक्ष रावलले भने– केन्द्रीय कमिटीले यसलाई संशोधन गर्न सक्दैन

नेकपा (एमाले)का उपाध्यक्ष तथा असन्तुष्ट समूहका नेता भीम रावलले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललगायत चार जना नेतालाई स्पष्टीकरण सोध्ने नैतिकता पार्टी अध्यक्ष केपी ओलीलाई नभएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

प्रतिनिधिसभाको अर्को बैठक १८ गते

प्रतिनिधिसभाको अर्को बैठक चैत १८ गते बस्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

खुवालुङ पुगेर के भने प्रदेश १ का सांसदले ?

किराँत समुदायको आस्थाको केन्द्र मानिने खुवालुङ (पानी ढुङ्गो) को प्रदेश १ का ७ जना सांसदहरुले निरीक्षण गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

स्वास्थ्य मन्त्रालय भन्छ– लकडाउनको योजना छैन, नागरिकले अटेरी गरे भन्न सकिन्न 

‘संक्रमण रोकथाममा सहयोग गर्न सबै सरोकारवालालाई अनुरोध गरेका छौं। यति गर्दा पनि अटेरी भएमा लकडाउनबारे सोच्नुपर्ने हुन्छ।’
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

प्रतिनिधिसभा बैठक सुरु (लाइभ)

प्रतिनिधिसभा सातौं अधिवेशनको पाँचौं बैठक सुरु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

जसपाले भन्यो- माग पूरा नभई ओलीलाई सहयोग गर्न सकिँदैन

जनता समाजवादी पार्टीका नेताहरूले आफूहरूले अगाडि सारेका माग पूरा नभई प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्न नसकिने प्रष्ट पारेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

‘डिजाइन काठमाडौं कन्टेस्ट’ हुँदै

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)सँगको सहकार्यमा रिभोसाइन्स मिडियाले कक्षा १०, ११ र १२ का विद्यार्थीका लागि ‘डिजाइन काठमाडौं कन्टेस्ट’ आयोजना गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

सरकारमा जाने तयारी छैन : देउवा

'नेपाली कांग्रेसस प्रतिपक्षी दल भएकाले अहिले नै सरकारमा जाने तयारी छैन।’  
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

सरकारलाई दिएको समर्थन माओवादीले तत्काल फिर्ता नलिने

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने संकेत गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७