सोमबार, भदौ १५, २०८३

सरकारमा जाने तयारी छैन : देउवा

'नेपाली कांग्रेसस प्रतिपक्षी दल भएकाले अहिले नै सरकारमा जाने तयारी छैन।’  
 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

विराटनगर– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले सरकारमा जान मरिहत्ते नगरेको बताएका छन्। 

उनले सरकारमा जाने विषयमा पार्टीको पनि कुनै तयारी नरहेको स्पष्ट पारे। 

देउवाले विराटनगर विमानस्थलमा मंगलबार पत्रकारसँग भने, 'नेपाली कांग्रेसस प्रतिपक्षी दल भएकाले अहिले नै सरकारमा जाने तयारी छैन।’  

प्रकाशित: Mar 23, 2021| 06:29 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।