शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

वायु प्रदूषणको सास्ती : केही दिनदेखि उडानसमेत प्रभावित

काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

विश्वकप छनोटमा जर्मनीको साँघुरो जित

फिफा विश्वकप २०२२ को युरोपेली छनोटअन्तर्गत आइतबार राति सम्पन्न खेलमा जर्मनीले रोमानियाविरुद्ध १–० गोलको जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

इङ्गल्यान्डविरुद्ध तीनवटै घरेलु सिरिजको उपाधि इन्डियाको पोल्टामा

इन्डियाले इङ्गल्यान्डविरुद्ध तीन खेलको एकदिवसीय सिरिजको उपाधि जितेको छ। आइतबार राति सम्पन्न डे–नाइट क्रिकेटमा इन्डियाले इङ्गल्यान्डलाई सात रनले हराउँदै उपाधि जितेको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

नाटक महोत्सवमा ‘न्यायको खोजी’ उत्कृष्ट

पोखरा थिएटरले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव २०७७ मा ‘न्यायको खोजी’ नाटक प्रथम भएको छ। विश्व रंगमञ्च दिवसको अवसरमा शनिबार पोखराका गन्धर्व नाटक घरमा उक्त नाटक मञ्चन गरिएको...
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

थ्री नेसन्स कप : फाइनलमा नेपालले गोल गर्ने विश्वास

नेपालले सबै भन्दा लामो गोल खडेरीको रेकर्ड तोड्नका लागि अझै चार खेल बाँकी छ। यदि नेपालले बाँकी चार अन्तराष्ट्रिय खेलमा गोल गर्न नसकेमा ११ खेलको गोलबिहिन यात्रालाई पन्छाउँदै नयाँ रेकर्ड...
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

चीनले प्रदान गर्ने कोरोना खोपलगायत सामग्री आज नेपाल पुग्ने

सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज आइतबार साँझ चीनको राजधानी बेइजिङ उडेको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

होली खेल्दा बागलुङमा झडप, कांग्रेस जिल्ला सदस्यसहित दुई जनाको मृत्यु

होली खेल्ने क्रममा झडप हुँदा बागलुङमा २ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

प्रदेश–१ सभाको बैठक चैत २३ गतेलाई आह्वान

प्रदेश १ प्रदेश सभाको बैठक आह्वान गरिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

बराबरीमा रोकियो आर्मी र कीर्गिस्तानको खेल

त्रिभुवन आर्मी फुटबल क्लब कीर्गिस्तानको राष्ट्रिय ओलम्पिक टिमसँग गोलरहित बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

'नेपालमा कोरोनाको दोस्रो लहर आयो भन्न मिल्दैन'

गत फागुन महिनामा कोरोना संक्रमितको संख्या कम हुँदै गएको देखिए पनि चैतको सुरुदेखि नै कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

म्यानमारको लोकतान्त्रिक आन्दोलनमा ऐक्यबद्धता जनाउन कांग्रेसको आह्वान

नेपाली कांग्रेसले म्यानमारमा जारी लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

पत्रकार महासंघ चुनाव : ५२ पदका लागि झण्डै दुई सय मैदानमा, कुन उम्मेदवार कस्ता ?

पत्रकार महासंघको चुनावमा यसपटक पत्रकार महासंघको नेतृत्व पत्रकारले नै गर्नुपर्ने भन्दै स्वतन्त्र उम्मेदवारी दिने पनि धेरै छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

कोरोनाका बीच होलीकाे राैनक (तस्बिरहरु)

रंगहरुको पर्व होलस् आज आइतबार मनाइँदैछ। कोरोना महामारीका कारण विगतका वर्षहरुमा जस्तो उल्लास यसपालि छैन।
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

काठमाडौंमा धारामा झर्‍यो मेलम्चीको पानी

काठमाडौंवासीको मेलम्ची सपना पुरा भएको छ। आइतबार काठमाडौंका केही स्थानमा परीक्षणका रुपमा धारामै पानी खसालिएसँगै झण्डै ३ दशकको मेलम्ची सपना पुरा भएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

झण्डै १२ हजार स्थानमा दूरसञ्चार प्राधिकरणको इन्टरनेट

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कोषको प्रयोग गरी करिब १२ हजार स्थानमा इन्टरनेट जडान सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

मल कारखाना खोल्न बजेटबाटै पहल

सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत् रासायनिक मल कारखाना खोल्न पहल गर्ने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

भारतमा ६२ हजार संक्रमित थपिए, थप ३१२ को मृत्यु

भारतमा पछिल्लो दिनमा तिव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ। पछिल्लो केहि दिन यता दैनिक ६० हजार हाराहारीमा संक्रमित थपिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

घरमा छैनन् परेवा र गौंथली, वनमा छैनन् ढिकुर र मालचरी

कुनै समय थियो, गौंथलीको चिरबिर र परेवाको माकुर...कुर..जुन घरमा सुनिन्छ, त्यो घर लच्छिनको हुन्छ, त्यहाँ सह बसेको हुन्छ भनेर विश्वास गरिन्थ्यो। समय बदलियो। समयसँगै हाम्रा पुर्ख्यौली मान्यता र श्रृति परम्पराका...
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७