आइतबार, वैशाख २७, २०८३

भारतमा ६२ हजार संक्रमित थपिए, थप ३१२ को मृत्यु

भारतमा पछिल्लो दिनमा तिव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ। पछिल्लो केहि दिन यता दैनिक ६० हजार हाराहारीमा संक्रमित थपिरहेका छन्।
 |  आइतबार, चैत १५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १५, २०७७

भारतमा पछिल्लो दिनमा तिव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ। पछिल्लो केहि दिन यता दैनिक ६० हजार हाराहारीमा संक्रमित थपिरहेका छन्।

National life

विभिन्न प्रदेशमा कोरोना नियन्त्रणका लागि लकडाउनलगायत थुप्रै सावधानी अपनाउँदा पनि संक्रमणदर नियन्त्रणमा आउन सकेको छैन।

पछिल्लो २४ घन्टामा मात्रै भारतमा ६२ हजार ७ सय १४ संक्रमित थपिएका छन्। सोही समयमा ३ सय १२ जनाले ज्यान गुमाएका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म कूल संक्रमित संख्या १ करोड, १९ लाख, ७१ हजार ६ सय २४ पुगेको छ।

यस्तै भारतमा कोरोनाबाट ज्यान गुमाउने कूल संख्या १ लाख, ६१ हजार, ५ सय, ५२ पुगेको छ।

प्रकाशित: Mar 28, 2021| 06:52 आइतबार, चैत १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।