विगत केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ। तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्।
प्रतिनिधिसभा पुनःस्थापनासाथ प्रधानमन्त्रीले पद त्यागेर नयाँ राजनीतिक यात्राक्रमलाई निकास देलान् भन्ने धेरैको आशा थियो। प्रधानमन्त्रीले त्यो आशालाई भ्रममा बदलिदिए र नैतिकताको राजनीति मुलुकमा समाप्त भइसकेको खरो दृष्टान्त प्रस्तुत गरे।
चीन सरकारले अनुदानमा प्रदान गरेको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ। सरकारले नेपाल एयरलाइन्सको चार्टर्ड जहाजमार्फत ल्याएको आठ लाख डोज खोप नेपाल आइपुगेको हो।
बलिउड अभिनेत्री कंगना रनौत सामाजिक सञ्जालमा मजाले कुरा राख्नसक्ने अभिनेत्री हुन्।
उनी जति फिल्मी दुनियामा सक्रिय छिन् त्यत्ति नै सामाजिक सञ्जाल ट्विटरमा पनि।
क्यान्सर सबै भन्दा घातक रोग मध्ये एक हो। क्यान्सरका कारण प्रत्यक वर्ष लाखौं मानिसले ज्यान गुमाउने गरेका छन्।
क्यान्सर समयमै पत्ता लाग्यो भने ज्यान बचाउन पनि सकिन्छ। धेरै मानिसले क्यान्सर...
नेपाल राष्ट्र बैंकले सोमबार आठ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो।