नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई जसपालाई एकताबद्ध गराएर प्रष्ट निर्णय गर्न भनेका छन्।
'यो संविधान पूर्ण छैन। मधेशी जनताका अधिकार जति हुनुपर्ने हो त्यो छैन। तैपनि संविधानले धेरै उपलब्धिलाई संस्थागत गरेको छ। मैले त्यसबेला असहमति राख्दै यो संविधान स्वीकार गरेको हुँ। प्राप्त उपलब्धिको...
यस्तै, नयाँ क्रियाशील सदस्यता वितरणका लागि जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा परेका उजुरीमाथि छानबिन गरी निर्णय गर्ने र निर्णयअनुसारको सूची प्रकाशित गरी केन्द्रमा पठाउनु पर्ने अवधि वैशाख १० सम्म...
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली नेतृत्वको सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेलेकाले कांग्रेसले सरकार निर्माणमा अग्रसरता लिनु परेको बताएका छन्।
नेतृत्वको प्रमुख कार्य नै जनतालाई भ्रमबाट मुक्त गराई वास्तविकता जानकारी गराउनु हो। यसका लागि चीन र अन्य प्रतिस्पर्धी शक्तिहरूको डर र उनीहरूविरुद्ध घृणा फैलाएर होइन, अमेरिकाले विकास गरेको विश्व व्यवस्था...
प्रेमका विभिन्न आयाम हुन्छन्, प्रेमीप्रेमिकाको प्रेम, वातावरणीय प्रेम, सामाजिक समानता र न्यायप्रतिको वैचारिक प्रेम, आफ्ना अनुभवको अतीत प्रेम वा जीवनको शाश्वतताप्रतिको प्रेम। जीवनका सार तत्त्व यिनै हुन्।
सिनियर र अन्तर्राष्ट्रिय खेलका अनुभव भएका ब्याट्सम्यानको सामना गर्नु निकै चुनौतीपूर्ण कुरा हो। तर उनले चुनौती सामना गरे। चुनौतीको परीक्षाले उनलाई उचाइतर्फ डोर्यायो।