शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

इन्डोनेसियामा ६ म्याग्निच्युडको भूकम्प, ६ जनाको मृत्यु

राष्ट्रिय विपत् नियन्त्रण गर्ने सरकारी संस्थाका प्रवक्ता रदित्य जातीका अनुसार पराकम्पनबाट हुने क्षति कम गर्न जाभाका मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

नेपालमा गैँडाको सङ्ख्या बढ्यो

राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको जानकारी दिए। यसअघि सन् २०१५ मा भएको गणनाअनुसार नेपालमा ६४५ गैँडा...
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

होमस्टे प्रवर्द्धनमा पोखराका महिला पर्यटन व्यवसायी 

आन्तरिक पर्यटकमार्फत् ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखराका महिला पर्यटन व्यवसायीले मोदी गाउँपालिका–१, झिल्ली बरेङ पुगेर त्यहाँको प्राकृतिक र सांस्कृतिक पहिचानका विषयमा जानकारी लिएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

रवीन्द्र मिश्रको ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक

कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई मूल निबन्ध बनाई त्यसैको सेरोफेरोमा शिक्षा, स्वास्थ्य, परराष्ट्र, अर्थतन्त्र, सुशासन, नेतृत्व, राजनीति, राजकाज र समाजका विविध आयाममाथि विश्लेषण गरिएका ३८ स्तम्भ–निबन्धहरूको सङ्ग्रह हो, ‘राजनीतिसँगै राजकाज’।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

कोरोना खोपको असन्तुलित वितरणप्रति डब्ल्युएचओको आपत्ति

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले धनी र गरिब देशबीच कोरोना खोपको असमान वितरणलाई लिएर आपत्ति प्रकट गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

संकटालाई आहा रारा गोल्डकपको उपाधि

अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि टाइब्रेकरको मद्दतमा संकटाले ४–२ गोलअन्तरले जित निकालेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

'भैल खः' तानेर यसरी सुरु भयो बिस्का जात्रा [१४ तस्बिर]

शनिबार साँझ टौमढीस्थित ङातापोल (पाँचतले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै सुरु भएको हो। 
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

पत्रकार महासंघमा कसलाई कति भोट ? (सम्पूर्ण विवरण)

काठमाडौं नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमा विपुल पोखरेल नेतृत्वको टिम विजयी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

विभूषणमा किन हटाइयो नेपालको चुच्चे नक्सा? यस्तो छ गृहको जवाफ

२०७७ वैशाख १ गते नै यी विभूषण वितरणका लागि तयार गरिएको तर कोरोना महामारीका कारण संभव नभएकाले त्यसबेला कायम आधिकारिक नेपालको नक्सा राखिएको गृहको विज्ञप्तिमा भनिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

भारत : मोटरसाइकल चोर्ने गिरोह खोज्न गएका इन्स्पेक्टरको हत्या

भारतको पश्चिम बंगालको एक गाउँमा मोटरसाइकल चोरीमा सक्रिय गिरोहमाथि छापा मार्न गएका प्रहरी इन्स्पेक्टरको कुटपीटबाट हत्या भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

प्रदेश २ मा कोरोना : सक्रिय संक्रमितको संख्या सय नाघ्यो

छिमेकी देश भारतमा कोरोना संक्रमण बढिरहेको समयमा प्रदेश २ मा समेत कोरोना संक्रमितहरुको संख्या बढ्न थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

बेस्ट ब्याटर रुविना, बेस्ट बलर बिनु र सर्वोत्कृष्ट खेलाडी सीता

विजेता क्लब एपीएफकी कप्तान सिता राना मगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेकी छन्। लिग चरणका चार खेलमा चार विकेट लिएकी उनले फाइनल खेलसमेत गरी प्रतियोगिताभर १२३ रन बनाएकी थिइन्। 
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

पत्रकार महासंघ लुम्बिनीमा गिरी विजयी

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा वसन्त गिरी निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

नेपालमा कोरोना संक्रमण बढेको बढ्यै, २४ घण्टामा ३३७ जना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

प्रहरीको तथ्यांक भन्छ- हरेक दिन ११० आपराधिक घटना, प्रतिदिन ७ बलात्कार

प्रतिदिन औसतमा ७ वटा जबर्जस्ती करणीका घटना भएको पाइएको छ। प्रहरीले माघ, फागुनमा त्यस्ता घटना बढेको जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

‘प्रेमगन्ज’मा सम्पदा बानियाँ

चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको ‘प्रेमगञ्ज’ फिल्मको लागि मुख्य कलाकारमा अर्की नायिका सम्पदा बानियाँ छनोट भएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

गाउँदेखि सहरसम्म जातीय भेदभाव कायमै

संवैधानिक रुपमा दण्डित र सामाजिक रुपमा मानवता विरोधी जातीय भेदभाव अझै जिउँदै छ भन्ने उदाहरण समाजमा देखिएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

पत्रकार महासंघको केन्द्रीय समितिमा विपुल पोखरेलको टिम विजयी

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमा विपुल पोखरेल नेतृत्वको टिम विजयी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

ओलीको सेटिङमा पार्टी फुटाइँदा सम्बन्ध विच्छेद भएका पतिपत्नीजस्ता भयौं : दाहाल

दाहालले ओलीका कदमविरुद्ध लागेका माधवकुमार नेपाल र झलनाथ खनालसँग आफ्नो लभ परेको तर त्यसलाई अदालतले जबरस्ती पुरानै अवस्थामा फर्कादिएको टिप्पणी गरे।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

केही दिनभित्रै नयाँ सरकार बन्छ, अबको चुनावमा चौथो नम्बरमा पुग्ने पालो केपीको हो : प्रचण्ड

'यो केपीले त बर्बादै पार्ने भयो' भनेर नेपाली कांग्रेस आउनु ठूलो कुरा ठान्छु। जसपाले पनि ठिक छ भनेको छ। हामी सल्लाह गर्छौँ र टुंग्याउँछौँ भनेको छ। केही दिनभित्र नयाँ सरकार...
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७