सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसनका लागि लबिङ गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटालाई सदस्य बनाइएको हो।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कानुन न्याय तथा मानव अधिकार समिति सदस्य भएका छन् भने पूर्वसञ्चार गोकुल बाँस्कोटा सार्वजनिक लेखा समिति सदस्य भएका छन्।
रेस्लर तथा कलाकार अस्मिता जुरेलीको समूहले नयाँवर्षको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा आगामी वैशाख ४ गतेबाट अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता गर्ने भएको छ।
‘उता गए पो काम गर्दै पढेर कजेजको फी तिर्न सकिन्थ्यो। अब यहीँ बसेर अनलाइनबाट पढेर कसरी फी तिर्नु? आवेदन गर्नु कि नगर्नु? साह्रै टेन्सन भा छ,’ उनले द्विविधा व्यक्त गरिन्।